बालसाहित्यले समाजको यथार्थ चित्रण मात्र नभई आवश्यकता अनुसार समाजलाई चुनौती दिनुका साथै समाजको पुनर्संरचनाको सम्भावना खोज्नुपर्ने कुरा कार्यपत्रले आैंल्याएकाे छ ।
गत हप्ताकाे अन्त तथा याे हप्ता शुरू भएसँगै तीन लाखबाट...
महाशाखाले चेतावनी तथा परामर्श दिंदै भनेकाे छ, "सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको। "
कला विविधताले युक्त छ । ती विविधतामा एउटा शिल्पयुक्त काष्ठको अत्यधिक प्रयोग होे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै प्रकाशित गरेको कार्ययोजनामा भनिएको छ, समग्रमा मानिसहरूले जानाजानीबाट ६४ प्रतिशत, लापरवाहीबाट ३२ प्रतिशत र अज्ञात कारणबाट ४ प्रतिशत आगलागी हुने गरेको छ । वन तथा भूसंरक्षण विभागको तथ्यांकअनुसार पनि अधिकांश वन डढेलो मानिसहरूले लगाएको देखिन्छ ।
छ। आन्दोलनका क्रममा सम्मेलन केन्द्र भवन तथा त्यस आसपासका क्षेत्रमा आगजनी र तोडफोड भएपछि बैठक सञ्चालनमा समस्या देखिएको सचिवालयले जनाएको छ।
वनमा पहुँच पनि छैन, जानकारी पनि छैन । यत्तिकै गएर घाँस दाउरा ल्याउँदा पनि त्यो गैरकानूनी हुन्छ । तथापि, त्यही रूपमा ल्याउनुपरेको छ । गैरकानूनी रूपमा ल्याउँ भन्दा पनि हरेक पल्ट उनीहरू विभेदमा पर्नुपरेको छ । कतिपय महिलाहरू घाँस दाउरा गर्न जाँदा हिंसामा परेको घटनाहरू पनि त्यहाँ देखिन्छ ।
बसन्त राज अधिकारी विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्नेहरूका लागि नौलो नाम होइन । झण्डै दुई दशकदेखि यस क्षेत्रमा सक्रिय हुँदै आउनु भएका अधिकारी हालै प्रकोप पूर्वतयारी सञ्जाल (डीपीनेट– नेपाल)को सत्रौं अधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत विपद अध्ययन केन्द्रको निर्देशक अधिकारीसँग अमिका राजथलाले गरेको विपद जोखिम न्यूनीकरणसम्बन्धि कुराकानी