काठमाडौं, चैत ५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’ अन्तर्गत जटिल प्रसुति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरिएको छ।
सेनाका अनुसार चैत्र ३ गते संखुवासभा जिल्ला को मकालु गाउँपालिका–१, वालुङ्ग निवासी गर्भवती तथा सुत्केरी महिलालाई जटिल स्वास्थ्य समस्या देखिएपछि तत्काल उद्धार गरिएको हो।
उक्त महिलालाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ। दुर्गम क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो हवाई उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको छ।
उक्त कार्यक्रमले जोखिममा रहेका महिलाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आवश्यक परेमा यस्ता उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
"म प्रश्नभन्दा माथि छैन” — रक्षा बमको स्पष्ट सन्देश, आलोचना र धम्कीले नडगमगिने अडान
भिडियो सार्वजनिक भएपछि आफूले पाएको समर्थन र आलोचना दुवैप्रति आभार व्यक्त गर्दै उनले आलोचनाले आफूलाई अझ उत्तरदायी बनाएको ...
ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिने
प्रतिनिधिसभाका ज्येष्ठ सांसद तथा नेपाली कांग्रेसका नेताहसजाे अर्जुननरसिंह केसीले रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताक...
सेतो मच्छिन्द्रनाथ जात्राको तयारी तीव्र, महानगरको सहयोग दोब्बर
जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ रथयात्रा) सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाखबाट बढाएर २० ...
थामेमा शेर्पा समुदायको जीवित सम्पदा संरक्षणमा जोड, जलवायु जोखिमसँग जुध्न आवश्यक ठहर
सन् २०१५ मा स्थापना गरिएको यूनेस्कोको हेरिटेज इमर्जेन्सी फन्डले द्वन्द्व तथा प्राकृतिक विपद्का कारण जोखिममा परेका सांस्क...
काठमाडौँ महानगरमा बजेट कार्यान्वयन समीक्षा सुरु, जनलाभमा ध्यान दिन निर्देशन
सार्वजनिक निर्माण विभागमा महानगरको सबैभन्दा ठूलो बजेट रहेको छ। यसअन्तर्गत ५ अर्ब ७७ करोड रुपैयाँका १९१ योजना सञ्चालनमा छ...
होर्मुज संकट चर्कियो: अमेरिका–इरान तनाव उच्च बिन्दुमा, युद्धको जोखिम बढ्दो
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र जलमार्ग पुनः सञ्चालनमा नल्याए ऊर्जा पूर्वाधार ध्वस्त पार्ने च...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment