२९ जेठ २०८३, शुक्रबार
चितवनमा १२६ मि.मि. वर्षा, विभिन्न प्रदेशमा भारी वर्षा

विभागले फागुन २९ गते बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार चितवनको नारायणी फिल्ड कार्यालयमा रहेको मौसम मापन केन्द्रमा १२६.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै हो।

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाका लागि सरकार सक्रिय, ‘र्‍यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरिने

काठमाडौं, फागुन २९ । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा रहेका...

प्रतिनिधि सभा निर्वाचनको मतगणना सम्पन्न, समानुपातिकतर्फ ६ दलले पाए सिट

आयोगले फागुन २८ गते सार्वजनिक गरेको जानकारीअनुसार पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक दुवै निर्वाचन प्रणालीको मतगणना सकिएसँगै सिट बाँडफाँटसमेत टुंगिएको छ।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः प्रेरणादायी महिला तथा भूमिगत महिलाहरू सम्मानित

कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भूमिगत महिलाको योगदान अतुलनीय रहेको बताइन्। "मन्दिरको गजुर हेरेर त्यसको भव्यताको प्रशंसा गरिन्छ, तर त्यसको जग कस्तो छ भन्ने कुरालाई मनन गर्नुपर्छ। भूमिगत महिलाको योगदान त्यही जगजस्तो हो," भण्डारीले भनिन्।

पूर्वप्रधानमन्त्री ओलीद्वारा निर्वाचन परिणाम स्वीकार गर्दै धन्यवाद ज्ञापन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले अपेक्षित परिणाम नल्याएकोमा जनताको फैसला शिरोधार्य गरेको बताएका छन्।

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात, तुवाँलो क्रमशः हट्ने सम्भावना

देशका केही प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पछिल्लो २४ घण्टामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षा तथा हिमपात भएको छ।

प्रतिनिधिसभा चुनाव : राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो, कांग्रेस दोस्रो

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको परिणाम जोड्दा रास्वपाले कुल १८२ सिट जित्दै संसदको पहिलो दल बनेको तथ्यांकले देखाएको छ।

संयुक्त राष्ट्रसंघद्वारा नेपाल प्रस्तावित ‘अन्तर्राष्ट्रिय वेलनेस डे’ स्वीकृत

संयुक्त राष्ट्रसंघको महासभाले नेपालले प्रस्ताव गरेको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस डे’ का रूपमा मनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। नेपालका लागि यो निर्णय कूटनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ।

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्