बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

अ
अ+
अ-

काठमाडौं, असोज २५ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा ४० टन भारवहन क्षमताको एक्रो ब्रिज जडान गरेको छ।
ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाका आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने नेपाली सेनाले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि ब्रिजले सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाढीका कारण आवागमन प्रभावित भएका क्षेत्रमा यसले राहत तथा उद्धारसम्बन्धी कामलाई सहज बनाउनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान...

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो

बूढीगण्डकी बाढीले दुई झोलुङ्गे र एउटा फलामे पुल बगायो...

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द

गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी

विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी...

अपाङ्गतामैत्री  मतदान  प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्