तामाकोशी सललल

अ+
अ-
⠿ drag

काठमाडौं, जेठ १ । दोलखा जिल्लाका पर्यटकीय आकर्षणहरुलाई उजागर गर्ने तथा दोलखाबारे ध्यानाकर्षण गर्ने उद्देश्य राखी निर्माण गरिएको सांगीतिक प्रस्तुति ‘तामाकोशी सललल’ को उद्घाटन राजधानीमा आज एक कार्यक्रमका बीच प्रसिद्ध लोकगायक कुमार बस्नेतबाट भएको छ । 

बीबी फुँयालद्वारा रचना गरिएको उक्त गीतको गायत कल्याण सिंह र सुनिता थेगिमबाट भएको छ । यसरी नै श्रव्यदृष्यमा प्रमुख भूमिका सोल गुरुङ र बद्रि प्रसाद तिवारीले निर्वाह गरेका छन् । बीबी डिजिटलको प्रस्तुति रहेको यस गीतलाई युट्युबमा सुन्न सकिन्छ । 

कार्यक्रमका बीच प्रमुख अतिथी कुमार बस्नेतको अभिनन्दन पनि गरिएको थियो । अभिनन्दित बस्नेतले आफू काठमाडौंमा जन्मिएको भएपनि हुर्केको ठाउँ दोलखाको जिरीमा भएको तथा दोलखाको बारेमा थुप्रै गीत गाएको भएपनि दोलखाबाट सम्मानित भएको यो पहिलो पटक भनी कृतज्ञता व्यक्त गर्नु भयो । यसरी नै सम्मानित व्यक्तित्व टेक बहादुर जिरेलले गीतकार बीबी फुँयालको आफ्नो विद्यार्थी रहेको र आफ्नो विद्यार्थीले गरेको प्रगतिमा सन्तोष व्यक्त गर्नु भयो । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो

उपभोक्ता अदालतद्वारा ‘विषादीयुक्त चामल’ मुद्दा दर्ताको आदेश, दरपीठ उल्टियो...

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे

जेन–जी आन्दोलनका प्रतिनिधिले ‘संविधान बहस’ को निम्तो अस्वीकार गर्दै ६ बुँदे माग अघि सारे...

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन

पूर्व गृहमन्त्री सुधन गुरुङ्ग सम्बन्धी विषय छानबिन गर्न समिति गठन...

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान...

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी

प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई त्रिविवि उपकुलपतिको जिम्मेवारी...

सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने निर्णय

सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने निर्णय

सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्