काठमाडौं, भदाै २९ । देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले पहिलो महिला महान्यायाधिवक्ताको इतिहास रचेकी छिन्।
यसअघिका महान्यायाधिवक्ता रमेश बडालले आइतबार मात्र राजीनामा दिएका थिए। महान्यायाधिवक्ताले सरकारको सल्लाहकारको रुपमा काम गर्दछन्।भण्डारीले राष्ट्रिय सूचना आयाेगकाे आयुक्तको रूपमा पनि काम गरेकी थिइन् ।
More from NewaTimes
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु
'विपद्को चेतना, कलाको अभिव्यक्ति’ कार्टुन कला प्रदर्शनी सुरु...
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो
प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा धेरै वर्षा, सन् १९९० को रेकर्ड समेत तोडियो...
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन
आज देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात, बागमती र गण्डकीमा ताताे दिन...
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने
विदेशमा पिआर लिएका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही गरिने...
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता
लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्ने गतिविधिप्रति पापडको चिन्ता, पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment