काठमाडौं, वैशाख २ । इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् ।
उनका अनुसार इरानस्थित नेपालको मानार्थ वाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावास झासँग निरन्तर सम्पर्कमा रहेका छन्।
मन्त्री खनालले झालाई सुरक्षित रूपमा इरानबाट बाहिर ल्याएर स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
नेपाल सरकारको टोलीले आवश्यक समन्वय र कूटनीतिक पहलमार्फत उनलाई यथाशीघ्र नेपाल ल्याउने तयारी गरिरहेको जनाइएको छ।
More from NewaTimes
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...
बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन
कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह
समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment