परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूतकाे शिष्टाचार भेट, द्विपक्षीय सहकार्यबारे छलफल

अ+
अ-

काठमाडौं, चैत २३ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमै भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवाले भारतका विदेशमन्त्री एस जयशंकरको तर्फबाट मन्त्री खनाललाई परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
उक्त अवसरमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने लगायत विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको बताइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह

समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक, ऋण चुक्ता गर्न आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्