२९ जेठ २०८३, शुक्रबार
स्वास्थ्यमन्त्री नीशा मेहतासँग विश्व स्वास्थ्य सङ्गठनको भेट : सार्वजनिक स्वास्थ्य सुधारका विषयमा छलफल

स्वास्थ्यमन्त्री नीशा मेहतासँग विश्व स्वास्थ्य सङ्गठनको भेट : सार्वजनिक स्वास्थ्य सुधारका विषयमा छलफल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय नीशा मेहतासँग नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूसँग शिष्टाचार तथा रचनात्मक भेटवार्ता भएको छ।

मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर

मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)  मर्यादाक्रम  हेरफेर  गरिएको हो ।  नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । 

मन्त्रिपरिषदकाे आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदकाे आकस्मिक बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहबाट बोलाइएको मन्त्रिपरिषद बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ। बैठक आकस्मिक रूपमा बाेलाईएकाे हाे ।

नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन

नेवार आन्दोलनका सशक्त व्यक्तित्व विष्णु चित्रकारको निधन

नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ...

नतिजामा आधारित शासकीय प्रबन्ध : सञ्चार मन्त्रालयद्वारा १० सुधारात्मक कार्यक्रम स्वीकृत

नतिजामा आधारित शासकीय प्रबन्ध : सञ्चार मन्त्रालयद्वारा १० सुधारात्मक कार्यक्रम स्वीकृत

काठमाडौँ, चैत २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित...

बीमितलाई नगदमा औषधि किन्न लगाउने सेवा प्रदायकलाई कारबाही हुने : स्वास्थ्य बीमा बोर्ड

बीमितलाई नगदमा औषधि किन्न लगाउने सेवा प्रदायकलाई कारबाही हुने : स्वास्थ्य बीमा बोर्ड

स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई बीमा सेभाभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्री नगदमा खरिद गर्न लगाउने सेवा प्रदायक स्वास्थ्य संस्थाविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शैक्षिक सत्र २०८३ अगावै विद्यार्थी भर्ना र भारी शुल्क असुली गर्ने विद्यालयविरुद्ध कारबाही हुने मन्त्रालयको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुभन्दा अगावै विद्यार्थी भर्ना गर्ने तथा अभिभावकसँग भारी शुल्क असुली गर्ने विद्यालयहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ।

हेलिकप्टर उद्धार अनियमितता : सरकारको उच्चस्तरीय समीक्षा समिति गठन, दोषीलाई कारबाही गरिने

हेलिकप्टर उद्धार अनियमितता : सरकारको उच्चस्तरीय समीक्षा समिति गठन, दोषीलाई कारबाही गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हिमाली तथा ट्रेकिङ क्षेत्रमा हेलिकप्टर उद्धार कार्यमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उच्चस्तरीय समीक्षा समिति गठन गरेको छ।

account_balance
आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्