यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर सार्वजनिक पदमा रहँदा 'अनुचित व्यवहार' गरेको आशङ्कामा 'पक्राउ' परेको बीबीसीले जनाएको छ।
The Central Joint Struggle Committee consisting of four parties has announced to boycott the election and protest.
वातावरणीय संकट र विशेषगरी वायु प्रदूषणको समस्या आज नेपालका सहरहरूमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ। देश राजनीतिक बहसमा व्यस्त रहँदा पनि वातावरणीय प्रदुषणले त सबैलाई सास फेरेपिच्छे असर गरिरहेको हुन्छ ।
नेपाल र भारतबीच आपराधिक मामिलामा पारस्परिक कानूनी सहायता (म्युचुअल लिगल असिस्टेन्स- एमएलए ) सम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।
Former King Gyanendra Shah, remembering the day on Falgun 7, 2007, when the king and the people established democracy together, expressed serious concern over the current situation in the country.
he British Embassy in Nepal has congratulated the Department of Archaeology under the Government of Nepal, the Lumbini Development Trust and Durham University of the UK on the discovery of a rare ‘apsidal’ Buddhist stupa with an apse structure in Tilaurakot (Kapilvastu).
Minister for Forests and Environment Madhav Prasad Chaolagain has said that environmental protection is not a matter of any one ministry or agency but a 'cross-cutting' agenda of all ministries and levels.
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।