रविको निर्देशन: 'भनसुन होइन, काम गरेर देखाऊ, मन्त्रीका लागि दौडधुप नगर'

रविको निर्देशन: 'भनसुन होइन, काम गरेर देखाऊ, मन्त्रीका लागि दौडधुप नगर'

पार्टीको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सरकार गठन विज्ञता र क्षमताको आधारमा हुने स्पष्ट पार्दै मन्त्री बन्न नेतृत्वसामु दौडधुप गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे। 'मन्त्री बन्न अग्रसर नहुने, जनताका सवालमा लाग्ने' उनको सन्देशले कार्यक्रममा सहभागी सबैको ध्यान तानेको थियो।

इरानद्वारा खाडी मुलुकका पाँच ऊर्जा संरचना खाली गराउन चेतावनी

इरानद्वारा खाडी मुलुकका पाँच ऊर्जा संरचना खाली गराउन चेतावनी

इरानको साउथ पार्स ग्यास फिल्डस्थित पेट्रोकेमिकल कम्प्लेक्समा भएको हवाई हमलापछि इरानी रेभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले खाडी क्षेत्रका पाँच ऊर्जा संरचनामा आक्रमण गर्न लागेको भन्दै ती क्षेत्र खाली गर्न आग्रह गरेको बीबीसीले जनाएको छ।

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन्। दर्शनपश्चात् सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा आराध्यदेव पशुपतिनाथप्रति नमन व्यक्त गरेकी छन्।

खोटाङमा हेलिकप्टर दुर्घटना : एक घाइते, अन्य सकुशल

खोटाङमा हेलिकप्टर दुर्घटना : एक घाइते, अन्य सकुशल

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

विश्वका अधिकांश देश शान्ति चाहन्छन्, युद्ध हाेइन

विश्वका अधिकांश देश शान्ति चाहन्छन्, युद्ध हाेइन

प्रमुख सहयोगी राष्ट्रहरूले सैन्य सहभागितामा असहमति जनाएपछि अमेरिका कूटनीतिक रूपमा एक्लिँदै गएको देखिएको हो। याे असहमतिले अधिकांश देशले शान्ति चाहेकाे स्पष्ट देखाउँछ ।

सरकारद्वारा मध्यपूर्वका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय

सरकारद्वारा मध्यपूर्वका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका विभिन्न मुलुकहरूका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसमध्ये एउटा प्रमुख रहेको हुन्छ । उक्त प्रमुख चाडभित्र खोतल्दै जाने हो भने त्यहाँ मौलिकता तथा ऐतिहासिकता देखा पर्दछ । पाहाँचःह्रै पनि एउटा यस्तै चाड हो ।  

सशस्त्र, पेट्राेल हुँदै डिजिटल रणभूमि बनेकाे एशिया पश्चिमी युद्ध

सशस्त्र, पेट्राेल हुँदै डिजिटल रणभूमि बनेकाे एशिया पश्चिमी युद्ध

अमेरिका, इजरायल र इरानबीच बढ्दो सैन्य द्वन्द्वले त्यहाँको भौतिक पूर्वाधारलाई मात्र होइन, खाडी मुलुकहरूको एआई महत्वाकांक्षालाई नै चुनौती दिएको छ। हालै भएको इरानी ड्रोन आक्रमणले यस क्षेत्रमा रहेका अमेरिकी टेक कम्पनीहरूका डाटा सेन्टरलाई निसाना बनाएको छ, जसले भविष्यमा यहाँको लगानीको सुरक्षा र सम्भावनाबारे ठूला प्रश्नहरू खडा गरेको छ ।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्