१५ असार २०८३, सोमबार

कोशी र बागमती प्रदेशमा मेघगर्जन र हावाहुरी सहित वर्षा

अ+
अ-

काठमाडौं, चैत २ । देशका केही स्थानहरूमा मौसमी गतिविधि सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी प्रदेशका केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार यो वर्षा प्रणाली विस्तारै पूर्वतिर सर्दै गइरहेको छ, जसको प्रभावले पूर्वी क्षेत्रमा समेत मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। विशेष गरी चट्याङ र हावाहुरीका समयमा सुरक्षित स्थानमा बस्न, बिजुलीका पोल र रूखमुनि नबस्न, र आवश्यक नभएमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय: तीन दिन भारी वर्षाको सम्भावना, विपद् प्राधिकरणद्वारा सतर्कता अपनाउन आग्रह...

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने

सांसद सुम्निमा उदासको प्रस्ताव : पर्यटन व्यवस्थापनका लागि ‘नेपाल पर्यटन विकास प्राधिकरण’ गठन गर्नुपर्ने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ र सेवा सुधार्न निर्देशन...

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित

बर्ड फ्लुको संक्रमण फैलिँदै, स्वास्थ्य मन्त्रालयको आग्रह– राम्रोसँग पकाएको कुखुराको मासु र अण्डा खान सुरक्षित...

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने

आजको प्रतिनिधिसभामा सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरण र राष्ट्र ऋणसम्बन्धी विधेयक अघि बढाइने...

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम

आज देशभर वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्