काठमाडौं, फागुन २० । फाल्गुण २० गते बिहान करिब २ बजे नेपाली सेना सहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट शंकास्पद सामग्रीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
गस्ती टोलीले सुतली बम गोटा ९ थान, सेतो रंगको तार ५ मिटर, सुँगुरको टाउको गोटा १ थान लगायतका बन्दोबस्तीका सामग्री बरामद गरेको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
सुरक्षा निकायले आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा बनाएको जनाएको छ।
More from NewaTimes
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment