काठमाडौं, असाेज २३ । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् ।
संविधानको धारा १४४ को उपधारा १ अनुसार राष्ट्रपति पौडेलले उक्त अध्यादेश बुधबार जारी गरेका हुन् । विपद्मा बेपत्ता रहेकाहरूको हकमा मृत्यु दर्ताको समयावधि उक्त अध्यादेशले छोट्टाएको छ ।
यसअघि बेपत्ता भएका व्यक्तिको हकमा १२ वर्षपछि मात्रै मृत्यु दर्ता गर्नसक्ने प्रावधानलाई संशोधन गर्दै ४५ दिनभित्र मृत्यु दर्ता कायम गर्नसकिने व्यवस्था सरकारले उक्त अध्यादेशमार्फत गरेको हो ।
More from NewaTimes
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द
गल्छी–त्रिशूली सडकखण्डको गलौंदीमा सवारी आवागमन बन्द...
अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी
अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...
चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत
चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता
बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता...
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा
अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा...
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड
हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment