शनिबार काठमाडौँमा समूहगत गतिविधिमा नियन्त्रण: जिल्ला प्रशासनको अत्यावश्यक सूचना
काठमाडौँ, असोज २४ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शनिबार राजधानीका विभिन्न स्थानमा हुने सम्भावित समूहगत गतिविधि, जुलुस र र्यालीहरूमा कडाइ गर्ने भएको छ।...
नेवाः टाइम्स
Oct 10