पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कार्यक्रममा वन डढेलोको रोकथाम, नियन्त्रण तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको थियो।
विश्वको ऊर्जा राजधानी मानिने खाडी क्षेत्रमा भड्किएको यो सङ्कटले नेपाली बजारमा तेल र ग्यासको मूल्य मात्रै बढाएको छैन, सर्वसाधारणको दैनिकी नै अस्तव्यस्त बनेको छ। व्यापारीहरूले ग्यास लुकाउदा उपभोक्ताहरू मारमा परेका छन् । केही दिनदेखि आयल निगमले लागू गरेकाे आधा सिलिन्डरको ग्यास लिन उपभोक्ताहरू घण्टाैं लाइन लाग्न वाध्य भएका छन् ।
दुवई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहार भएपछि लागेको आगलागीका कारण सोमबार बिहान विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।
बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिहासिक घटनाक्रमहरुलाई फोटोग्राफीमार्फत अभिलेख राख्छन् । आफूलाई व्यक्त गर्न कविले कलम समाएजस्तै उनी क्यामेरा चलाउँछन् ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने अवस्थाका कारण मूल्य वृद्धि गरेकाे छ ।
पोखरी फगत पानीको भण्डार होइन । होला अरुतिर, त्यो बेग्लै कुरा। काठमाडौंको नेवार जनजीवनमा पोखरीको अर्थ प्रायः धर्म, संस्कृति, कला र इतिहास जोडिएको हुन्छ अथवा यी कुराहरुको खुल्ला संग्रहालाय भइरहेको हुन्छ ।