२९ जेठ २०८३, शुक्रबार

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तुत गर्दछ ।

खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको’ आरोपमा दुई जना पक्राउ

खाजाघरमा जबरजस्ती वेश्यावृत्तिमा लगाएको’ आरोपमा दुई जना पक्राउ

खाजाघरमा कामको प्रलोभन देखाई एक युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ।

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

भूकम्पको तीव्रता र केन्द्रविन्दु समुद्रनजिक भएकाले इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सी (बीएमकेजी) ले तुरुन्तै सुनामीको चेतावनी जारी गरेको छ।

यात्रुलाई जबरजस्ती तान्ने, अभद्र व्यवहार गर्ने ४८ जना नियन्त्रणमा

यात्रुलाई जबरजस्ती तान्ने, अभद्र व्यवहार गर्ने ४८ जना नियन्त्रणमा

महानगरीय प्रहरी परिसर काठमाडौँले टिकट काउन्टरमा कार्यरत व्यक्तिहरूद्वारा सर्वसाधारण यात्रुलाई जबरजस्ती गरी आफूले भनेको सवारी साधनमा यात्रा गर्न बाध्य पार्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्न ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

मतदाता नामावली सङ्कलन कार्यक्रम चैत २२ गतेदेखि सुचारु हुने

मतदाता नामावली सङ्कलन कार्यक्रम चैत २२ गतेदेखि सुचारु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आगामी चैत २२ गतेदेखि पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले उक्त निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: आगामी दुई देखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: आगामी दुई देखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेना इरानबाट फिर्ता हुने घोषणा गरेका छन्। यो घोषणा अमेरिका–इजरायल संयुक्त आक्रमण सुरु भएको करिब पाँच हप्तापछि आएको हो ।

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीश नियुक्त

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छिन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाशमा गएपछि वरिष्ठतम न्यायाधीश मल्लले स्वतः यो जिम्मेवारी सम्हालेकी हुन्।

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

मनसुन पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना बन्ने, १८ सदस्यीय कार्यदल गठन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमाका लागि १८ सदस्यीय कार्यदल गठन गरेको छ।

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक पूरा गर्दै डीपीनेट

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

दक्षिण एशियामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायमा लगानी बढाउनुपर्नेमा जोड

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

मनसुन पूर्वतयारी कार्ययोजना स्वीकृत, २ लाख २६ हजारभन्दा बढी जनसंख्या प्रभावित हुन सक्ने अनुमान

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्