जनकपुर क्षेत्र विकास परिषद्को शौचालय खरिदमा भ्रष्टाचार आरोप, विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को बायो घुम्ती शौचालय खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।