ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटन मन्त्रालयमा श्रद्धाञ्जली सभा
काठमाडौं, साउन १८ । पाकिस्तानको ब्रोड पिक हिमालमा गत साउन १५ गते (३० जुलाई २०२६) आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली तथा अन्य आरोहीहरूको स्मृतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
श्रद्धाञ्जली सभामा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’, पुर बहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पालगायत हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
मन्त्रालयका पदाधिकारी तथा कर्मचारीहरूले दिवंगत आरोहीहरूको योगदानको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
गत जुलाई ३० मा पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना आरोहीको ज्यान गएको थियो।
मेगु पोस्त: नेवाः टाइम्स
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment