२९ जेठ २०८३, शुक्रबार

यात्रुलाई जबरजस्ती तान्ने, अभद्र व्यवहार गर्ने ४८ जना नियन्त्रणमा


अ+
अ-

काठमाडौँ, चैत १८ । महानगरीय प्रहरी परिसर काठमाडौँले टिकट काउन्टरमा कार्यरत व्यक्तिहरूद्वारा सर्वसाधारण यात्रुलाई जबरजस्ती गरी आफूले भनेको सवारी साधनमा यात्रा गर्न बाध्य पार्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्न ४८ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरहरूमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामध्ये प्रहरी वृत्त कालीमाटी तथा मातहतबाट खटिएको टोलीले बल्खु स्थितबाट १४ जना, कलंकी स्थितबाट २४ जना र प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले नयाँ बसपार्क स्थितबाट ५ जनालाई नियन्त्रणमा लिएको छ ।

यात्रुहरूबाट प्राप्त सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । प्रहरी परिसर काठमाडौँले यस्तो गतिविधिले सर्वसाधारणलाई असुरक्षित बनाएको भन्दै कडा कारबाहीको चेतावनीसमेत दिएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्