Wednesday, October 28, 2026 | 5:32 AM

नेपालका लागि भारतले थप ३७.५ टन राहत सामग्री पठायो


अ
अ+
अ-

काठमाडौं, भदाै ११। भारतले बाढीपहिरो प्रभावित नेपालका लागि थप ३७.५ टन मानवीय सहायता, औषधि तथा खाद्यान्न सामग्री पठाएको छ।
भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो उडान नेपालका लागि ३७.५ टन मानवीय सहायता तथा विपद् प्रतिकार्य सामग्री (एचएडीआर), औषधि र खाद्यान्नका प्याकेटसहित उडेको जानकारी दिएका छन्।
उनका अनुसार भारत नेपालका सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको छ। नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले थप सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
यसअघि पनि भारतले नेपालका बाढी प्रभावित क्षेत्रका लागि राहत सामग्री तथा अत्यावश्यक औषधि पठाएको थियो।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन हुनुका साथै विभिन्न निकाय तथा छिमेकी मुलुकबाट समेत मानवीय सहायता प्राप्त भइरहेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्