Wednesday, October 28, 2026 | 9:20 AM

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सम्पर्कविहीन भएका १७ महिला सकुशल फेला


अ
अ+
अ-

काठमाडौं, साउन ४ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेपछि सम्पर्कविहीन भएका १७ जना महिला सकुशल फेला परेका छन्।

नेपाली सेनाका अनुसार साउन ३ गते निकुञ्जभित्र प्रवेश गरेका ती महिलासँग सम्पर्क विच्छेद भएपछि सोही रातिदेखि नेपाली सेना, निकुञ्ज प्रशासन तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले व्यापक खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

खोजी अभियानका क्रममा साउन ४ गते बिहान तीन जना महिलालाई निकुञ्जभित्रबाट सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको नेपाली सेनाले जनाएको छ। बाँकी १४ जना महिला भने आफैं परिवारको सम्पर्कमा आएका छन्।

नेपाली सेनाले खोजी तथा उद्धार अभियानमा निकुञ्ज प्रशासनसँग समन्वय गरी संयुक्त रूपमा परिचालन गरिएको जनाएको छ। घटनामा सबै १७ जना महिला सकुशल फेला परेपछि खोजी अभियान सम्पन्न भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्