प्रधानमन्त्री प्रतिनिधि सभाकाे बैठक चलिरहँदा आएर गइहाले


अ
अ+
अ-

काठमाडौं, असार ३० । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रतिनिधि सभाकाे बैठक चलिरहँदा प्रवेश गरेपछि सांसद एन महरले आपत्ति जनाएका छन् । संसद चलिरहेको बेला, सभामुखले आसन ग्रहण गरेपछि तथा संसदमा कुनै सांसदले बाेलिरहँदा कसैले प्रवेश गर्नु संसदीय नियम विपरीत हुने बताउँदै सांसद महरले नियमापत्ती जनाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति संसदमा प्रवेश गर्दा सांसद खुश्बु ओलिले कीर्तिपुरस्थित वर्न अस्पताललाई विस्तृतिकरण गरि जलन उपचार तालिम केन्द्रकाे रूपमा पनि विकास गरिनु पर्ने बताएकी थिइन् । जलनकाे उपचारमा एक मिनेटकाे ढिलाई पनि महत्त्वपूर्ण हुने बताउँदै देशभरका स्वास्थ्य केन्द्र तथा अस्पतालमा जलन उपचारको लागि दक्ष जनशक्ति उत्पादन र स्रोत साधन वृद्धि गर्नु पर्ने बताएकी थिइन् ।
प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर पनि प्रतिनिधि सभा बैठकमा केही मिनेटमात्रै बसेर बाहिरिएपछि सांसद एशुदाकुमारी बरालले गुनासो गरिन्- प्रधानमन्त्रीज्यू भोलिदेखि हामीले ढ्यापढ्यापे समय प्रयोग गर्नुपर्दैन कि ? उहाँले हाम्रो जवाफ दिनुहुन्छ कि भन्दा २ मिनेट पनि कुरै नसुनी बाहिरिनुभयो, यो कुरा दुःखद हो ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने

जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु

फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्