भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका
भेनेजुयलामा शक्तिशाली दोस्राे भूकम्प, ठूलो जनधनको क्षतिको आशंका
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता
इरान–अमेरिका वार्ता : ६० दिनभित्र अन्तिम सम्झौता गर्ने सहमति, तेल निर्यातमा लचकता
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो
अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो
फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते
फिलिपिन्समा शक्तिशाली भूकम्प : कम्तीमा १९ जनाको मृत्यु, सयौं घाइते
कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु
कंगाेमा इबाेला महामारी, ८० भन्दा बढीको मृत्युु
हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह
हान्टाभाइरस संक्रमणप्रति सतर्क रहन विज्ञहरूको आग्रह
जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी
जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ठूलो मात्रामा कम्पन उत्पन्न गराएको छ भने सयौँ किलोमिटर टाढा रहेको राजधानी टाेकियाेसम्म पनि गगनचुम्बी भवनहरू हल्लिएका छन्।
चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’
भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले अत्यन्त व्यस्त चुनावी कार्यक्रमबीच पश्चिम बंगालमा सडक किनारको सामान्य पसलमा पुगेर ‘झालमुरी’ खाएको प्रसंगले रमाइलो राैनक सार्वजनिक भएकाे छ।
हर्मुज जलमार्ग पुनः सञ्चालनमा, विश्व इन्धन बजारमा अस्थायी राहत
विश्व ऊर्जा आपूर्तिको प्रमुख नाकामध्ये एक मानिने हर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको युद्धविरामको सन्दर्भ जोड्दै उक्त जलमार्ग व्यावसायिक जहाजहरूका लागि खुला गरिएको घोषणा गरेका हुन्।
टाइमको ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
टाइमले शाहलाई समेट्दै उनको राजनीतिक उदयलाई दक्षिण एशियाको परम्परागत शक्तिकेन्द्रविरुद्धको युवापुस्ताको शक्तिशाली लहरका रूपमा चित्रण गरेको छ। पूर्व हिप–हप कलाकारबाट राजनीतिमा प्रवेश गरेका शाह हाल देशकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीका रूपमा स्थापित भएको उल्लेख गरिएको छ।
इस्लामाबाद वार्ता विफलपछि होर्मुज जलमार्गमा जोखिम बढ्दै
पाकिस्तानको राजधानी इस्लामाबादमा हालै सम्पन्न उच्चस्तरीय कूटनीतिक वार्ता कुनै ठोस सहमतिविना टुंगिएपछि इरान र अमेरिकाबीचको तनाव पुनः तीव्र बनेको छ। वार्तापछि केही घण्टामै रणनीतिक दृष्टिले विश्वकै सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिने होर्मुज जलमार्गमा सुरक्षा गतिविधि असामान्य रूपमा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, युद्धको जोखिम कायमै
अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुंगिएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा लगातार करिब २१ घण्टासम्म चलेको सघन छलफलपछि दुवै पक्ष आफ्ना अडानबाट पछि नहट्दा वार्ता निष्कर्षविहीन बनेको हो।
हिमाल र महासागरको भविष्य एकै छ : परराष्ट्र मन्त्री खनाल
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिमाल र महासागरको अस्तित्व एक–अर्कासँग अभिन्न रूपमा जोडिएको बताउँदै जलवायु परिवर्तन, समुद्री सुरक्षा र दिगो विकासका लागि सामूहिक साझेदारी आवश्यक रहेको धारणा राखेका े परराष्ट्र मन्त्रालयले जनाएको छ।
नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता
नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन्तरिक्ष अन्वेषणमा नयाँ इतिहास रचेको छ।
आर्टेमिस द्वितीय मिसनको अनुभव र भविष्यका सम्भावनाहरू
काठमाडौं, चैत २६ । नासाको ऐतिहासिक आर्टेमिस द्वितीय मिसनले मानवलाई...
अमेरिका–इरानबीच दुई साता युद्धविराम घोषणा, पाकिस्तानको मध्यस्थतामा तनाव अस्थायी रूपमा घट्यो
मध्यपूर्वमा ३८ दिनदेखि जारी तनावपूर्ण द्वन्द्वबीच अमेरिका र इरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आकस्मिक रूपमा आक्रमण रोक्ने निर्णय गरेपछि क्षेत्रीय तनाव अस्थायी रूपमा कम भएको छ।
ट्रम्पको विवादास्पद भनाइः ‘इरानको सम्पूर्ण सभ्यता आज रात नष्ट हुनेछ’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्पूर्ण सभ्यता आज राति समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उनले यस्तो चेतावनीपूर्ण दाबी गरेका हुन्।
निरन्तरकाे युद्धबीच युद्धविरामको प्रयास, तर सहमति अझै टाढा
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान, चीनलगायत देशहरूको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रस्ताव अघि सारिएको छ। उक्त प्रस्तावमा तत्काल युद्धविराम, हर्मुज जलडमरू पुनः खोल्ने तथा दीर्घकालीन सम्झौताका लागि दुई चरणको वार्ता समावेश गरिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा हराइरहेका सैनिक अधिकृतको सफल उद्धारको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले एक साहसिक उद्धार अभियानअन्तर्गत इरानको दुर्गम पहाडी क्षेत्रमा शत्रुको घेराबाट एक अमेरिकी कर्नललाई सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।
आर्टेमिस द्वितीय चालक दलको गहिरो अन्तरिक्ष यात्रा : पृथ्वीतिर एक नजर
नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गत चन्द्रमाको यात्रामा रहेका अन्तरिक्ष यात्री क्रिस्टिना कोच र रीड वाइजम्यानले ओरायन अन्तरिक्ष यानको एउटा झ्यालबाट पृथ्वीतिर फर्केर हेर्दै गरेको मनमोहक तस्विर सार्वजनिक भएको छ।
अन्तरिक्षबाट हेर्दा देखिएकाे हाम्रो सुन्दर घर
ह्युस्टन (नासा), चैत २१ । नासाको ऐतिहासिक आर्टेमिस द्वितीय मिसन आफ्नो...
अबुधाबीको अब्जान क्षेत्रमा घाइते भएका ७ नेपालीमध्ये ६ जना डिस्चार्ज, एक जना खतरामुक्त
राजदूतावासका अनुसार, उक्त घटनामा घाइते भएका ७ जनामध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी एक जना भने गम्भीर घाइते भएपनि खतरामुक्त अवस्थामा रहेको र उनको उपचार जारी रहेको राजदूतावासले जनाएको छ। ती व्यक्ति छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको राजदूतावासले उल्लेख गरेको छ।
इन्डोनेसियाको मोलुकामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
भूकम्पको तीव्रता र केन्द्रविन्दु समुद्रनजिक भएकाले इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सी (बीएमकेजी) ले तुरुन्तै सुनामीको चेतावनी जारी गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: आगामी दुई देखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै आगामी दुई देखि तीन हप्ताभित्र अमेरिकी सेना इरानबाट फिर्ता हुने घोषणा गरेका छन्। यो घोषणा अमेरिका–इजरायल संयुक्त आक्रमण सुरु भएको करिब पाँच हप्तापछि आएको हो ।
पश्चिम एसियाको अवस्थाबारे मोदी–ट्रम्पबीच छलफल, शान्ति र स्थायित्वमा जोड
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै संवादमा पश्चिम एसियाको विकसित परिस्थितिबारे विचार आदान–प्रदान भएको जनाएका छन्। उनले भारतले तनाव न्यूनीकरण र छिट्टै शान्ति पुनःस्थापनाको पक्षमा रहेको स्पष्ट पारे।
होर्मुज संकट चर्कियो: अमेरिका–इरान तनाव उच्च बिन्दुमा, युद्धको जोखिम बढ्दो
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र जलमार्ग पुनः सञ्चालनमा नल्याए ऊर्जा पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका छन्। ट्रम्पको यो आक्रामक अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा बजार दुवैमा ठूलो हलचल ल्याएको छ।
ट्रम्पको चेतावनी: नाटाेले सहयोग नगरे ग्रीनल्यान्ड सुरक्षा रणनीति अघि बढाउने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटाे सहयोगी राष्ट्रहरूप्रति असन्तुष्टि जनाउँदै होर्मुज जलडमरूमध्य खोल्न सहयोग नगरे वैकल्पिक सुरक्षा रणनीति अघि बढाउन सकिने चेतावनी दिएका छन्।
पश्चिम एशियाली संकटमा नयाँ मोड: इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने याेजना सार्वजनिक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानलाई क्रमशः टुङ्ग्याउने योजना सार्वजनिक गरेका छन्, जसले २०२६ को पश्चिम एशियाली संकटमा नयाँ मोड ल्याएको छ।