३० जेठ २०८३, शनिबार
नेपालमा लैङ्गिक अर्थशास्त्रको स्वर मीना आचार्यको निधन

नेपालमा लैङ्गिक अर्थशास्त्रको स्वर मीना आचार्यको निधन

नेपालमा पहिलो महिला अर्थशास्त्रीको रुपमा पहिचान बनाएकी डा. मीना आचार्यको हिजो माघ २२ गते निधन भएको छ । ८८ वर्षकी आचार्य नेपालमा लैङ्गिक अर्थशास्त्रको हस्ताक्षर हुन् ।

प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने: प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन देशभर एकै दिन हुने बताएकी छन्।

सिंहदरबार आगजनी गर्ने एक व्यक्ति पक्राउ

सिंहदरबार आगजनी गर्ने एक व्यक्ति पक्राउ

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार आगजनी गरेको भिडिओ आफैंले अपलोड गर्ने एकजना व्यक्तिलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको छ ।

"द वासिङ्टन पाेष्ट" किन संकुचित भयाे ?

"द वासिङ्टन पाेष्ट" किन संकुचित भयाे ?

काठमाडौं, माघ २२ । प्रतिष्ठित अमेरिकी दैनिक "द वासिङ्टन पाेष्ट"ले ठूलो...

स्वास्थ्य मन्त्रीबाट मानसिक अस्पतालमा किशोर किशोरी मानसिक स्वास्थ्य युनिटकाे अनुगमन

स्वास्थ्य मन्त्रीबाट मानसिक अस्पतालमा किशोर किशोरी मानसिक स्वास्थ्य युनिटकाे अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले लगनखेलस्थित मानसिक अस्पतालमा रहेको किशोर किशोरी मानसिक स्वास्थ्य एकाइ (एडाेलाेसेन्ट मेन्टल हेल्थ युनिट) को अनुगमन गरेकी छन् ।

नेपालमा जातीयता र क्षेत्रीयतावादको आवश्यकता

नेपालमा जातीयता र क्षेत्रीयतावादको आवश्यकता

जातीयता र क्षेत्रीयताको कुरालाई व्यवस्थापन गर्न नसक्दा कतिपय ठाउँमा द्वन्द्वको सिर्जना हुन्छ । त्यसले निम्त्याउने भयावहपूर्ण वातावरणले मानव समाजको स्वाभाविक विकासमा प्रतिकूल असर परिरहेको पाइन्छ । 

विपद न्यूनीकरणका लागि राजनीतिक दलहरू जिम्मेवार हुनु पर्ने

विपद न्यूनीकरणका लागि राजनीतिक दलहरू जिम्मेवार हुनु पर्ने

प्रकोप पूर्व तयारी सञ्जाल, डिपिनेटले पनि देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई भेटी ‘ विपद न्यूनीकरणका लागि राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा समावेश गर्नु पर्ने तथा आगामी प्रतिनिधि सभा र सरकारले लागू गर्नु पर्ने कार्यहरू’को ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएका प्रमुख राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी–एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत रहेका छन् ।

डब्ल्यूएचओले २०२६ का लागि स्वास्थ्य आपतकालीन सहयोगको विश्वव्यापी अपिल

डब्ल्यूएचओले २०२६ का लागि स्वास्थ्य आपतकालीन सहयोगको विश्वव्यापी अपिल

२०२५ मा डब्ल्यूएचओ र साझेदार संस्थाहरूले वार्षिक आपतकालीन अपिलमार्फत ३ करोड मानिसलाई सहयोग गरेका थिए। यसले ५३ लाख बालबालिकालाई जीवनरक्षक खोप उपलब्ध गरायो, ५३ मिलियन स्वास्थ्य परामर्श सम्पन्न गरियो, ८ हजारभन्दा बढी स्वास्थ्य संस्थालाई सहयोग गरियो, र १३७० मोबाइल क्लिनिक सञ्चालन गरियो।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्