२९ जेठ २०८३, शुक्रबार
प्रतिनिधि सभा निर्वाचन: रास्वपा अगाडि  बढ्दै

प्रतिनिधि सभा निर्वाचन: रास्वपा अगाडि बढ्दै

प्रारम्भिक प्रवृत्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू धेरै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। निर्वाचन आयाेग पछिल्लो अद्यावधिकअनुसार सो पार्टी करिब १०६ भन्दा बढी निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको बताइएको छ। त्यस्तै नेकपा (एमाले), नेपाली कांग्रेस ११ स्थानमा, नेपाल कम्युनिस्ट पार्टी ८ स्थानमा, नेकपा एमालेले १० स्थानमा अग्रता लिएर अगाडि बढेकाे छ भने अन्य दलका उम्मेदवारहरू पनि केही क्षेत्रमा अगाडि रहेका छन्।

युएईमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

युएईमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

संयुक्त अरब इमिरेट्स (युएई)मा विकसित जटिल परिस्थितिको सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ।

प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रतिनिधि सभा निर्वाचनको मतदान सम्पन्न, ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चुनौतीपूर्ण परिस्थितिका बीच तय गरिएको मितिमै निर्वाचन सम्पन्न गराउनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ

निर्वाचन सम्पन्न हुनु सरकारको मुख्य उपलब्धि : प्रधानमन्त्री सुशीला कार्की

निर्वाचन सम्पन्न हुनु सरकारको मुख्य उपलब्धि : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारलाई दिइएको प्रमुख जिम्मेवारीमध्ये प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनु भएकाले अहिले आफूलाई खुशी लागेको बताएकी छन्।

मतदाता र करदाता

मतदाता र करदाता

मतदाता थिएँ, अघिसम्म / मतदानपछि मतदाता भइनँ । 

चुनाव नसक्दै बालेन्द्र प्रतिनिधि सभा सदस्य ?

चुनाव नसक्दै बालेन्द्र प्रतिनिधि सभा सदस्य ?

प्रतिनिधि सभाको निर्वाचन आज हुँदै गर्दा निर्वाचन आयोगकै पत्रमा देखिएको एक त्रुटिले चर्चा पाएको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहलाई उम्मेदवार हुँदाहुँदै “प्रतिनिधि सभा सदस्य” भनेर उल्लेख गरेको पाइएको हो।

आज सम्पन्न हुँदैछ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

आज सम्पन्न हुँदैछ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२

जेन जेड आन्दोलन पछि सिर्जित विशेष परिस्थितिका कारण आज बिहान ७ बजेबाट साँझ ५ बजे सम्मका लागि नेपालभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान शुरू भएकाे छ।

प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना प्रभावकारी : प्रहरी महानिरीक्षक कार्की

प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना प्रभावकारी : प्रहरी महानिरीक्षक कार्की

मतदान केन्द्रको ‘क्लोज सर्कल’ भित्र मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहनेछ भने जटिल परिस्थिति उत्पन्न भएमा सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन हुने स्पष्ट व्यवस्था गरिएको छ। निर्वाचन विथोल्ने वा अशान्त बनाउने प्रयास भए सम्बन्धित बुथ रद्दसम्म हुन सक्ने चेतावनी उनले दिए।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्