Commitment to take Nepal-China relations to a higher level: Courtesy meeting between Prime Minister Karki and the newly appointed Chinese ambassador

Commitment to take Nepal-China relations to a higher level: Courtesy meeting between Prime Minister Karki and the newly appointed Chinese ambassador

His Excellency Chang Maoming, the newly appointed Chinese Ambassador to Nepal, today paid a courtesy call on Prime Minister Sushila Karki. In the meeting held at the office of the Prime Minister and the Council of Ministers at Singhdarbar, various aspects of Nepal-China relations were discussed between the two parties.

कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसमा सहभागी हुन निमन्त्रणा

कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसमा सहभागी हुन निमन्त्रणा

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरहरूबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छिन् ।

४८ थान अवैध राहदानीसहित एक जना पक्राउ

४८ थान अवैध राहदानीसहित एक जना पक्राउ

अवैध रूपमा विदेश पुर्याउन लागिएको ४८ थान नेपाली राहदानीसहित एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

House of Representatives Election: Three days public holiday

House of Representatives Election: Three days public holiday

The government has decided to give three days of public holiday in view of the election of members of the House of Representatives to be held on February 21, 2082.

स्याङ्जाका नेवार

स्याङ्जाका नेवार

सालडाँडामा वन बाक्लै छ। तर, बीच बीचमा केही बोट भेटिए पनि यो डाँडामा नामबाट झट्ट अनुमान हुने जस्तो गरी सालको प्रधानता पाइँदैन। ‘मानन्धर’ थरको पर्यायवाची शब्द ‘सायमि’ हो। प्रचलित ‘सायमि’ को मूल शब्द ‘सालमि’ हुन्छ। सालडाँडा लगायत स्थानका मानन्धरका कागजातमा पनि सालमि नै प्रयोग भएको पाइन्छ। नेवार बोलीमा तोरी पेलेर तेल निकाल्ने ठाउँलाई ‘साः’ भनिन्छ। यसैमा ल थपिएर साल बनेको हो जसको अर्थ कोल हो। सालसँग सम्बद्ध मान्छे भन्ने अर्थमा ‘मि’ थपेर समग्रमा सालमि शब्द बनेको हो।

The wonders of AI and the history of human civilization

The wonders of AI and the history of human civilization

Being knowledgeable is not being a scholar. Information is like parts, ideas are built on the basis of that. The work of creating ideas is done by humans, not by artificial intelligence like Chat Zipty. But looking at this product, making a fuss and calling it a challenge for the human race is not recognizing or forgetting the humanity itself. It is a big mistake and danger to forget about the human race that created artificial intelligence while marveling at it. 

अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने सम्बन्धमा

अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने सम्बन्धमा

तिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको निर्वाचन आयाेगले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२: सुरक्षा व्यवस्था कडा, मतदानका दिन सवारी सञ्चालनमा रोक

प्रतिनिधि सभा निर्वाचन २०८२: सुरक्षा व्यवस्था कडा, मतदानका दिन सवारी सञ्चालनमा रोक

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। निर्वाचन सुरक्षा -व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा तथा सुरक्षा वस्तुस्थितिको आकलन गर्दै विभिन्न निर्देशनहरू जारी गरेको हो।

account_balance
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

आठ वडा अध्यक्षको पद गयाे

आठ वडा अध्यक्षको पद गयाे

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

टीकापुर सन्देशपत्र जारी : डिजिटल संसददेखि संसदीय बजेट कार्यालय स्थापना र कर्मचारी व्यवस्थापनसम्मका ९ बुँदे प्रस्ताव

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता, तीन महत्वपूर्ण घोषणा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्