३० जेठ २०८३, शनिबार

निर्वाचन बहिष्कार, आन्दोलनको घोषणा


अ+
अ-

काठमाडौँ, फागुन चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलन गर्ने घोषणा गरेको

बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो

समितिले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे - फागुन देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल वडासम्म पर्चा वितरण, घरदैलो कोणसभाहरू गर्ने फागुन १३ देखि १८ गतेका बिचमा स्थानीय अनुकूलता हेरेर इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका सहरहरूमा बहिष्कार सभाहरू आयोजना गर्ने निर्णय गरिएको

आज बसेकाे बैठकपछि जारी विज्ञप्तिमा सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले धर्मेन्द्र बास्तोला ऋषि कट्टेललाई पक्राउको विरोध गर्दै बैठकले अविलम्ब रिहाइको माग गरेको उल्छलेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन

विद्यालयका सवारी चालकबाट मादक पदार्थ सेवन...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि...

बीमा दावीका लागि आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक गरेपछि......

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन

कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्