नेवार, नेपाल र नेपालमण्डल
‘नेवार’का सम्बन्धमा कुरा गर्दा ‘नेपाल’ को कुरा स्वभावतः आउँछ नै । साथसाथै ‘नेपालमण्डल’ को सन्दर्भ पनि आइरहेको हुन्छ । कतिपयलाई नेवार, नेपाल र नेपालमण्डलको कुराले अलमल पारेको पनि हुनसक्छ ।
नेवार र मल्लकाल
नेवार अध्ययनका प्रायः अध्येताको ध्यान मल्लकालमा सोझिनु ऐतिहासिक दृष्टिले अलि संकुचित हुनु हो । यस अवस्थामा सर्वसाधारण नेवार तथा गैरनेवारले पनि मल्लकाललाई नै नेवार सभ्यताको निर्माणकाल भनेर बुझ्नुमा आश्चर्य छैन । यस मामिलामा म अलि फरक दृष्टिकोण राख्छु ।
The context of Kirat in the context of Newar
When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be advanced by ignoring Kirat.
महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान
राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उपासक मात्रै नभएर बौद्ध धर्ममा संरक्षक पनि रहेको बुझ्न सकिन्छ ।
बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान
कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तुत गर्दछ ।
स्तुपमाथि चुलबुले केटी
बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो । तस्बिरमा रहेकी नवयुवती साधारण नै थिई, बैँस पनि चकचकी हुने खालकै थियो । तर, मेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएन, बरु स्तुपमाथि उनको चढाइ थियो ।
Meaning and history of the word jyapu
नेवार समुदायभित्रका अनेक जातीय समूहहरुमा ज्यापू पनि एक हो । संख्यात्मक र गुणात्मक रूपमा यस जातिको अहं महत्व भएको कुरामा दुई मत नहोला ।
The most cursed king is Prithvi Narayan Shah.
The most cursed king in the history of Nepal, Prithvi Narayan Shah. Prithvi Narayan Shah is not properly evaluated due to his deification by his admirers and demonization in response.