मुग्लिन, असोज १६। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी पुलमा माथिबाट ढुंगा खस्दा सडकको आवागमन एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार शुक्रबार बेलुकी ९:१५ बजेको अपडेटअनुसार नाम्सी पुल क्षेत्रमा माथिबाट निरन्तर ढुंगा झरिरहेको छ। खसेका ढुंगा हटाउन घटनास्थलमा मेसिन तथा उपकरण परिचालन गरिएको छ।
रातको समयमा उक्त सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई सावधानी अपनाएर सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।
तस्बिर : ईश्वर क्षेत्री, सडक सुपरभाइजर
अन्य लेखहरू: नेवाः टाइम्स
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय
भोटेकोशी बाढी : खोज तथा उद्धारबाट अब खोज तथा पुनर्स्थापनाको चरणमा जाने निर्णय...
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता
बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद
विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता
चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक
मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा
हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment