१४ असोज २०८३, बुधबार

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त, नयाँ मन्त्रिपरिषद गठन

अ
अ+
अ-

काठमाडौं, साउन २० । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त भएका छन्। नेता बानियाँ बागमती प्रदेश कांग्रेस कमिटीको सभापति हुन्। बानियाँ प्रदेश सभामा कांग्रेस पार्टीको संसदीय दलको नेता पनि हुन्। बानियाँ, कांग्रेस नेता विमलेन्द्र निधि नेपाल सरकारको गृह मन्त्री हुँदा राज्यमन्त्री भएका थिए।

मुख्यमन्त्री बानियाँको नेतृत्वमा गठित नयाँ मन्त्रीपरिषदमा नेकपा एमालेबाट मन्त्रीहरू नियुक्त भएका छन् । नियुक्त हुनेहरूमामा किरण थापा– स्वास्थ्य मन्त्री, मधुशोधन पौडेल– कृषि मन्त्री, भरत केसी– वन मन्त्री, जयराम थापा– श्रम, रोजगार तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठ– उद्योग मन्त्री र डा. दिनेशचन्द्र देवकोटा– भौतिक पूर्वाधार मन्त्री रहेका छन् ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
बेलायती  ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता

बेलायती ILR: नेपाली आप्रवासी र विद्यार्थीमा बढ्दो चिन्ता...

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद

विपद्मा भारतको सहयोगप्रति प्रधानमन्त्री शाहद्वारा धन्यवाद...

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता

चार दिनको भारी वर्षामा २७ जनाको मृत्यु, ८ जना बेपत्ता...

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक

मन्त्रालयको जिम्मेवारी विस्तारअनुसार कानुनी तादात्म्यता कायम गर्न विधेयक...

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा

हिमलुङ हिमपहिरो : खोज तथा उद्धारका लागि पर्वतारोहीको टोली आधार शिविरमा...

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते

भारी वर्षाका कारण देशभर २१ जनाको मृत्यु, ५ बेपत्ता, ५ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्