विविधा


 

बसन्त महर्जन

परिचय

पूरा पढ्नुहोस्
 

आफै नाङ्गिएको मान्छेलाई नियाल्दा

भनिन्छ, फस्ट इन्प्रेशन इन लास्ट इम्प्रेशन, संभवतः यही ‘इम्प्रेशन’ले काम गर्यो । एकपल्ट एउटा उपन्याससम्बन्धी कार्यक्रममा उनी मेरो नजिक आएर भोलि वा केही दिनपछि उनैको एउटा उपन्यास विमोचन कार्यक्रममा डाके । गइनँ, यसले पनि असर गर्यो होला ।

पूरा पढ्नुहोस्
 

पुष्प वाटिका

 

 

विभिन्न जातका फूलहरू

पूरा पढ्नुहोस्
 

जहाँ नियम पुर्यानउन भ्रष्टाचार हुन्छ

राज्य संयन्त्रले आर्थिक भ्रष्टाचारका घटनाहरू निर्मूल गर्न भनेर जतिसुकै आदर्शका कुराहरू गरे पनि र कारवाहीको तत्परता देखाए पनि उनैले बनाएका नीति निर्देशनहरू भ्रष्टाचारका लागि मलिलो ठाउँ बनेका छन्। ऐन तथा आर्थिक नीतिहरू नै भ्रष्टाचार गर्न सिकाउने र त्यसप्रति प्रेरित गर्ने माध्यम बनेका छन्। नियमले नदिंदा नदिंदै पनि भ्रष्टाचार गर्न पल्केकाहरू नियमसंगत नै भ्रष्टाचार गर्न पाए पछि कसरी छालान्? प्रश्न स्वाभाविक छ।

पूरा पढ्नुहोस्
 

गफाडीको बक बन्द भएपछि

कुनै जमानाको गफाडी पछि बक नै नफुट्ने बनेको कुरा तपाईले सुन्नु भएको  छ ? यदि यस्तो भएको छ भनियो भने तपाई विश्वास गर्नुहुन्छ ? तपाईं भन्नुहुनेछ, हुनै सक्दैन । हामीले कतिपय बहिरोलाई उपचारपछि सामान्य तुल्याइएको सुनेका छौं तर रह“दा खा“दाको सग्लो मानिस कुनै दुर्घटना विना बक नफुट्ने भएको कुरा अलि विश्वास गर्न गाह्रो तर यथार्थ हो । 

पूरा पढ्नुहोस्
 

महात्मा गान्धीका यौनलीला : सत्यताको अर्को पाटो

महात्मा गान्धी एउटा सादगीपूर्ण जीवनको विम्वका रुपमा स्थापित छ तर वास्तवमा विम्वअनुसार  उनको जीवन त्यति सादगीपूर्ण नभएको अर्को पाटो हो । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बदनाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ ।

पूरा पढ्नुहोस्
 

सत्यसम्म पुग्ने कुनै बाटो छैन

‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ अर्थात् सत्यसम्म पुग्ने कुनै बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरुलाई एउटा नकारात्मक जवाफ हो यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले– जे.कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । 

पूरा पढ्नुहोस्
 

मुस्ताङका महिलाहरू

मुस्ताङ जिल्लाका महिलाहरु जति कर्मठ हुन्छन् त्यति नै धार्मिक प्रवृत्तिका पनि हुन्छन् । 

पूरा पढ्नुहोस्
 

बाबुछोरा

चिसो र वर्षाबाट बच्न एउटै बोरामा ओत लागिरहेका बाबु छोरा ।

पूरा पढ्नुहोस्
 

चेलिबेटी बेचबिखनमा दरवार नै लागेको समय

कुनै अर्को राज्यमा आफ्नो राज्यका चेलिबेटीहरुलाई उपहारका रुपमा पठाइने कुरा त अन्यत्र मुलुकहरुमा पनि पाइन्छ तर बेच्न कै लागि भनी राज्य शक्ति नै लागेको भने नेपालमा बाहेक अन्यत्र पाइँदैन ।

पूरा पढ्नुहोस्
 

जादू देखाउने बौद्ध भिक्षु

 

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा । 

पूरा पढ्नुहोस्
 

सार्वजनिक अभिलेखालय आशा सफूकुथि

प्रेमबहादुर कंसाकारको विशेष प्रयासले र त्यसमा अरुहरूको पनि सहयोगले हजारौं प्राचीन अमुल्य ग्रन्थ र अभिलेख संग्रह गर्ने कार्य अनि त्यसकै संरक्षणको निमित्त यो आशा सफूकुथि स्थापना गर्ने कार्य यो क्रममा जनस्तरले भएको एक अत्यन्तै सह्राहनीय काम हो । यो काममा हामी सबैले सक्दो सहयोग गरेर यसलाई अझ व्यवस्थित गर्न सके यो एउटा उदाहरणीय देश सेवाको काम हुन जान्छ । 

पूरा पढ्नुहोस्
 

लुम्बिनीमा बोटिङ, बाँदरको हातमा नरिवल

लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छ । नहरमा हुइँकिएर दौडने डुंगा र त्यसले निकाल्ने भद्दा आवाज तथा त्यसमाथि यात्रा गर्ने यात्रुहरुको चर्तिकला हेर्दा लाग्छ, त्यो दृश्य लुम्बिनीको नभएर कुनै मनोरञ्जन स्थल वा ‘फनपार्क’को हो । त्यसमा सवार यात्रुहरु बौद्ध तीर्थस्थलमा तीर्थ गर्न आएको नभएर ‘एड्भेन्चर टुरिज्म’ का लागि हौसिएर आएकाहरु प्रतीत हुन्छन् ।

पूरा पढ्नुहोस्
 

नेवार भूमिका रूपमा नेपाल मण्डल क्षेत्र

‘नेपाल’ शब्दले तीन वटा भौगालिक क्षेत्रलाई बुझाउ“छ । ती हुन् नेपाल गर्त – (स्वनिगः, नेपाल खाल्डो, नेपाल उपत्यका वा बृहत्तर काठमाडौं), नेपाल मण्डल (मध्यमाञ्चल विकास क्षेत्रका पहाडी प्रदेश) र नेपाल अधिराज्य (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभाग)

पूरा पढ्नुहोस्
 

नयाँ नेपालको नयाँ राजधानी

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणासँगै 'नयाँ नेपाल' निर्माणको प्रसंग उठेको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका लागि वषौर्अघिदेखि संघर्ष गरिरहेका जनताको चाहना स्वयंमा नयाँ नेपालको स्थापना हो । सैद्धान्तिक रूपमा नयाँ नेपालको स्थापना भए पनि व्यावहारिक रूपमा यसले मूर्तरूप लिन सकिरहेको छैन । अतः त्यस्ता थुप्रै मुद्दामाथि छलफल गर्नुपर्छ, जसले नयाँ नेपाललाई मूर्तरूप दिनेछन् । संविधान निर्माणको अभ्यास एउटा त्यही प्रयास हो भने अरू पनि थुप्रै मुद्दा छन् जसमाथि छलफल गर्नुपर्छ । त्यस्ता मुद्दामध्ये एक हो, राजधानीको स्थानान्तरण । अब राजधानीलाई नै अन्त सार्ने अर्थात् नयाँ राजधानीको स्थापना किन नगर्ने त ?

पूरा पढ्नुहोस्
 

विघटिन संविधानसभा र अबको संविधान

नेपालको राजनीतिक पटचित्रहरु द्रूततर गतिमा फेरिंदो छ । पछिल्लो विकास ठूलो विवाद र अन्यौलपूर्ण स्थितिबाट बहालवाला प्रधानन्यायाधिशको नेतृत्वमा मन्त्रिपरिषदको  गठन हो । यस मन्त्री परिषदमा गैर राजनीतिक क्षेत्रबाट अर्थात् पूर्व सचिवहरुलाई संलग्न गरिएको छ र त्यसको मुख्य ध्येय संविधान सभाको चुनाव गराउनु हो अर्थात यो चुनावी मन्त्रिपरिषद हो  । 

पूरा पढ्नुहोस्
 

लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन

यही कमजोरीका फाइदा उठाएर बुद्धको जन्मथलो आफ्नो क्षेत्रमा पर्ने दावी छिमेकी मुलुक भारतबाट व्यापाक रूपमा हुँदै आएको छ । नजिकको मन्दिरलाई हेला गर्ने परिपाटीबाट अलग भएर वसन्त महर्जनले लुम्बिनी सम्बन्धमा हालसम्म विविध कालखण्डमा भएका ऐतिहासिक तथा पुरातात्विक अध्ययनलाई समेटेर एउटा ग्रन्थको आकार दिनुभएको छ- 'लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन' का रूपमा । 

पूरा पढ्नुहोस्
 

स्तुपमाथि चुलबुले केटी

बुद्धको जन्मस्थल लुम्बिनीस्थित एउटा स्तुपमाथि उक्लेर ध्यान गरेजस्तो बसी खिचाइएको एउटा तस्बिरले हालै ध्यान खिच्यो । तस्बिरमा रहेकी नवयुवती साधारण नै थिईबैँस पनि चकचकी हुने खालकै थियो । तरमेरो ध्यान खिच्नुमा उनको त्यो हावभाव थिएनबरु स्तुपमाथि उनको चढाइ थियो । त्यस तस्बिरले केही अहम् प्रश्न उठाइदिएको छजसको जवाफ नखोजी हुन्न ।

पूरा पढ्नुहोस्
 

नेवारभूमिका रुपमा नेपालमण्डल क्षेत्र

नेपालशब्दले तीन वटा भौगालिक क्षेत्रलाई बुझाउछ । ती हुन् नेपाल गर्त – (स्वनिगः, नेपाल खाल्डो, नेपाल उपत्यका वा बृहत्तर काठमाडौं), नेपाल मण्डल (मध्यमाञ्चल विकास क्षेत्रका पहाडी प्रदेश) र नेपाल अधिराज्य (पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभाग) ।

पूरा पढ्नुहोस्
 

राष्ट्र सङ्घद्वारा शून्य सहनशीलता घोषणा

राष्ट्रसङ्घीय निकायहरूका प्रमुखहरूको हालै सम्पन्न भेलाले महिला र केटीहरूमाथि भइरहेका भयावह हिंसालाई अन्त्य गर्न, पीडितलाई न्याय र उपचारको व्यवस्था गर्न एकीकृत प्रतिबद्धताप्रति पुनः सहमति जनाएका छन् । 

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्