वीरगञ्ज, साउन १० । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा छिपहरमाई गाउँपालिकाबाट १४० केजी लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचामा लागूऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा साउन ९ गते राति करिब ११:३० बजे प्रहरीले खानतलासी गरेको थियो।
इलाका प्रहरी कार्यालय पोखरिया, पर्सा र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बगैँचाभित्र घाँसमा लुकाइराखिएको अवस्थामा १३ वटा पोकामा रहेको १४० केजी लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा
फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह
‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने
जलवायुजन्य विपद् : नेपाललाई २ करोड डलर दिने निर्णय, रकम पाउन परियोजना प्रस्ताव बुझाउनुपर्ने...
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु
फ्रान्समा आन्दोलन हिंसात्मक, एक जनाको मृत्यु...
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment