काठमाडौं, वैशाख २२।राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३” जारी गरेकाे छ।
आज जारी भएकाे अध्यादेशकाे सूचना राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा सार्वजनिक गरिएको हो।
यो अध्यादेश संवैधानिक परिषद्को कार्यक्षेत्र र प्रक्रियामा पहिलो संशोधन गर्ने उद्देश्यले ल्याइएको छ।
अन्य लेखहरू: नेवाः टाइम्स
वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
वैशाख २८ गते संघीय संसद्को संयुक्त अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस...
सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन
सवारी आवगमन एवं यात्रुको सुरक्षा सुनिश्चितता गर्न प्राधिकरणको निर्देशन...
"संसद छलेर चल्ने सरकारज्यू"लाई सांसद हर्क साम्पाङ्गकाे खुल्ला पत्र
सांसद हर्कराज राईको खुल्ला पत्र : 'सिमा मिचियो, सेना खटाउनु, सरकार संसद छलेर नचलाउनु'...
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने
शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न पहल, अध्यादेशमार्फत सुधार गरिने...
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै : छात्राबासमा बस्न ३० जना इच्छुक
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जाँदै : छात्राबासमा बस्न ३० जना इच्छुक...
रोशी खोलामा बाढी बढ्दा ५ विद्युतीय गाडी हाईस फस्यो, ६० बढी यात्रु सुरक्षित
रोशी खोलामा बाढी बढ्दा ५ विद्युतीय गाडी हाईस फस्यो, ६० बढी यात्रु सुरक्षित...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment