३२ श्रावण २०८३, सोमबार

स्वास्थ्यमन्त्री नीशा मेहतासँग विश्व स्वास्थ्य सङ्गठनको भेट : सार्वजनिक स्वास्थ्य सुधारका विषयमा छलफल

अ+
अ-

काठमाडौं, चैत २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय नीशा मेहतासँग नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधिहरूसँग शिष्टाचार तथा रचनात्मक भेटवार्ता भएको छ। 

स्वास्थ्य सहयोगको दीर्घकालीन साझेदारी रहेको नेपाल एक प्रतिबद्ध सदस्य राष्ट्र भएको सन्दर्भमा, सो भेटमा प्रमुख स्वास्थ्य पहलहरूको प्रगति, प्राविधिक सहकार्यलाई थप सुदृढ गर्ने विषय तथा सार्वजनिक स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ कभरेज) लाई अगाडि बढाउने प्रतिबद्धताबारे छलफल केन्द्रित रहेको थियो।

भेटमा सबै नागरिकको आवश्यकता पूरा गर्न र सुरक्षित, स्वस्थ भविष्यमा योगदान पुर्याउन सक्षम तथा द्रुत प्रतिकार्य क्षमतायुक्त स्वास्थ्य प्रणाली निर्माणको महत्त्व पनि उठाइएको थियो।

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरूलाई विश्वव्यापी मापदण्ड तथा साझा सार्वजनिक स्वास्थ्य लक्ष्यहरूसँग मिलाउन डब्लुएचओसँगको सहकार्यलाई थप गहन बनाउने प्रतिवद्धता गरेको जनाएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति

स्पेनको ग्रानाडामा ५ म्याग्निच्युडको भूकम्प, भवन र सवारीसाधनमा क्षति...

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी

काठमाडौँमा बाँदर–मानव द्वन्द्व बढ्दो, दिगो व्यवस्थापनको तयारी...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य

वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य...

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता...

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु

समुदायको सहभागितामा अमूर्त सांस्कृतिक सम्पदा अभिलेखीकरण कार्यशाला सुरु...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्