काठमाडौं, जेठ २६ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण रोशी खोलामा बाढी आएपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जनाएको छ ।
बाढीले राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको तथा सवारी साधन र यात्रुहरूको सुरक्षामा जोखिम बढेकाले वर्षा नरोकिएसम्मका लागि बीपी राजमार्गमा सम्पूर्ण सवारी आवागमन बन्द गरिएको उल्लेख गरिएको छ ।
प्रहरीले आवश्यक सावधानी अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
मेगु पोस्त: नेवाः टाइम्स
अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ
अनलाइनमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ...
ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम
ऋण असुलीबाट शिव शिखर सहकार्यका थप २१६ जना पीडितले पाए रकम...
गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए
गृहमन्त्री सुदन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिए...
सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्यो, हडताल गर्न नपाइने
सरकारले २५ प्रकारका सेवालाई ‘अत्यावश्यक सेवा’ घोषणा गर्यो, हडताल गर्न नपाइने...
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सांसद हर्क साम्पाङ्लाई कारवाही...
निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि
निजामती कर्मचारी स्वास्थ्य सेवा अब थप तीन प्रदेशमा पनि...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment