विपद


 

महामारीमा मापदण्ड, निर्देशिका र कार्यविधिको ओइरो

देशमा कोरोना, कोविड १९ को महामारी शुरु हुनुभन्दा अघिको तयारी तथा शुरु भएदेखि कति कार्यविधि र मापदण्ड तयार भए होलान् ? कुनै मापदण्ड तथा कार्यविधि खोज्नु पर्यो भने खोज्ने व्यक्तिले केही समयका लागि सकस नै गर्नु पर्छ । कारण हो, मापदण्ड, निर्देशिका र कार्यविधि यति बने कि बनाउनेले नै खोज्न चाह्यो भने पनि उसले केही क्षण त मिहेनत गर्नै पर्छ । 

पूरा पढ्नुहोस्
 

स्वास्थ्यकर्मीलाई दूर्व्यवहार गर्नेलाई कारवाही गर्ने आदेश जारी

कोभिड १९ बाट पीडित जो सुकैलाई पनि निःशुल्करुपमा उपचार दिनेपरिक्षण गराउनेस्वास्थ्यकर्मीहरुलाई चाहिने मास्क र पिपिइ जस्ता सामग्री दिने निर्वाधरुपमा उपलब्ध गराउने जिम्मा सरकारको हो र यसको व्यवस्थापन मिलाउन आफू तयार रहेको प्रजिअ दाहालले कोभिड १९ बाट प्रभावित स्वास्थ्यकर्मीहरुका लागि बेग्लै क्वारेन्टिन र आइसोलेसन केन्द्रको ब्यवस्थापन गर्न तयार रहेको जानकारी दिनुभयो ।

पूरा पढ्नुहोस्
 

कोरोनाको महामारीमा सांस्कृतिक चाडपर्व

कोविड–१९ को फैलावट कहाँबाट भयो, कसरी भयो, कसले ग¥यो लगायतका प्रश्नहरू एक ठाउँमा छ र त्यसका विषयमा आरोप तथा प्रत्यारोपहरू जस्तोसुकै भएपनि यो कसरी फैलिन्छ र त्यसबाट कसरी जोगिने भन्ने प्रश्न पनि अहं प्रश्न हो । यद्यपि, यस लेखको विषयवस्तु यही संक्रमणका बीच नेपालमा मनाईने केही साँस्कृतिक पर्वहरूलाई संक्षिप्त रूपमा उदाहरणको रूपमा समेट्ने प्रयास गरिएको छ ।

पूरा पढ्नुहोस्
 

पूर्वतयारी फितलोः विपदजन्य जोखिम बढ्दै

 कतिपय स्थानमा मान्यता विपरित खोलालाई साँघुरो बनाउँदा कहिल्यै डुवान नपर्ने काठमाडौंका बस्तीहरु वर्षातमा जलमग्न भएर डुबाउन थालेको पाइन्छ । कलंकी, भक्तपुरको गत वर्षको डुवान, थापाथली, गोंगबु, सामाखुशीको डुबान यसका प्रमुख उदाहरण हुन् । 

पूरा पढ्नुहोस्
 

ऐनले विपद प्रभावितलाई सहयोग पुग्ने कुरा बोलेको छः जनार्दन गौतम

तत्काल प्राधिकरणले शाखा शुरु गरेको छैन । आगामी दिनमा देशभर शाखा बिस्तार गर्ने भन्ने छ । समन्वयको कुरा गर्दा निराश भईहाल्नुपर्ने अवस्था छैन । केन्द्रदेखि स्थानीय तहसम्मै समन्वयलाई प्रभावकारी बनाउनु अपरिहार्य छ । 

 

 

पूरा पढ्नुहोस्
 

कोरोना नियन्त्रण गर्ने जिम्मा अब नागरिक स्तरमा

कोबिड-१९ले जनस्वास्थ्यमा महामारीको रुप लिइसकेको हुँदा कसैले मास्क लगाउँदिन भन्छ भने उसलाई सरकारले कारवाही गर्नुपर्छ, त्यो कारवाहि दिनमा धेरै पटक पनि हुन सक्छ । त्यस्ता व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने, प्रवेश निषेध गर्ने, जरिवाना गर्नेजस्ता उपाय सामाजिक स्तरबाट पनि गर्न सकिन्छ ।

पूरा पढ्नुहोस्
 

बौरिँदै गोरखामा घरहरू

 ‘‘अब घरबार नभएको कोही नहोला !" नगरप्रमुख पन्त परियोजनाप्रति आशावादी हुँदै भन्छन्, ‘‘स्थानीय निर्वाचनअघि जनप्रतिनिधि नहुँदा र अब हुँदा भूकम्प पुनर्निर्माण कार्यमा धेरै फरक परेको छ ।'' 

पूरा पढ्नुहोस्
 

गर्भवती र सुत्केरीमा कोरोना सन्त्रास

विश्वमा फैलिएको रोग कोरोनाले नयाँ जीवन पाउन लागेका सन्ततीको पाइला कति रोकेको छ वा आमाको बाटो कति छेकेको छ, त्यो नयाँ अध्ययनको विषय होला तर अहिले नेपालमा पनि ज्यान लिने कोरोना संक्रमण र जन्मदिने सुत्केरी आमाको लडाई भने जारी छ ।

पूरा पढ्नुहोस्
 

कोरोनाले बिगारेको पर्यटनको लय

कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण नेपालको सिंगो पर्यटन क्षेत्र अझै पनि बन्द अवस्थामा नै रहँदा व्यवसायीबीच छटपटी बढेको छ ।

पूरा पढ्नुहोस्
 

अनलाइन कक्षाः शिक्षिकालाई प्रविधिदेखि समय व्यवस्थापनसम्मका चुनौति

कोरोना कहरका कारण विद्यालय खोल्ने अवस्था नभएको भन्दै सरकारले गत जेठ २८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका २०७७' जारी गरेको छ । जसअनुसार असार १ गतेबाट वैकल्पिक कक्षा सुरु गर्न सरकारले निर्देशन दिएको छ ।  

पूरा पढ्नुहोस्
 

क्वारेन्टाइन व्यवस्थापन र लैंगिक संवेदनशीलता

मापदण्ड अनुसार पालन गर्नु पर्ने भौतिक दूरी, मास्क, साबुन र सेनेटाईजर धेरै जसो ठाउँमा नभएको र भएको ठाउँमा पनि सामूहिकरुपमा प्रयोग गर्ने देखिएको, क्वारेन्टाइनमा बसेका सहयोगी तथा कर्मचारीहरूका लागि समेत आवश्यक स्वास्थ्य सुरक्षा उपकरणहरू सबै स्थलमा नभएको अनुगमनमा देखिएको छ ।

पूरा पढ्नुहोस्
 

बाढीपहिराे

देशका विभिन्न भागमा अाएकाे बाढी पहिराे

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्