कला


 

आफ्नै 'बायोपिक' निर्देशन गर्दै म्याडोना

प्रसिद्ध गायिका म्याडोना अाजभाेलि जीवनीमाथि बन्ने फिल्मका लागि व्यस्त छिन् । फिल्मकाे निर्देशन उनी अाफै गर्छिन् तर फिल्मकाे नाम सार्वजनिक गरिएकाे छैन ।

पूरा पढ्नुहोस्
 

हस्तकला उद्यममा महिलाः काम गर्ने कालु मकै खाने भालु

महिलाले हस्तकला उद्यममा अगाडि बढ्न नसक्नुको एउटा प्रमुख कारण भनेको आर्थिक स्रोत नै हो । अर्को, परिवार, समाज र संस्कृति पनि हो । यी कारणले आफूमा सीप भएर पनि कुँजिएर बसेका महिला थुप्रै छन्, अगाडि आउन सकेका छैनन् । परिवार, समाज र संस्कृति हस्तकला उद्यम गर्न चाहने कतिपय महिलाका लागि चुनौति र समस्याका रूपमा होइन, अवसरका रूपमा हुनुपर्छ ।

पूरा पढ्नुहोस्
 

कार्टून सिर्जना कार्य 'मिस' गरेको छु : सुषमा राजभण्डारी

कार्टुन बनाउने रुल छ । मुख हाँसेको कसरी बिगारेर लाने । क्यारेक्टर लाई कसरी हाल्ने ? भनौं गिरिजाप्रसाद कोइरालाको क्यारेक्टर कहाँबाट हाल्ने ? नाकबाट । कसैको मुख लामो हुन्छ, कसैको आँखाबाट । क्यारेक्टरमा चेन्ज गर्दैनौं हामीले । क्यारेक्टरमा सबैभन्दा देखिने कुरालाई महत्व दिएर त्यसलाई इम्फासिस दिएर बनाउने हो ।

पूरा पढ्नुहोस्
 

पहिलो कार्टुनिष्ट गोवर्धन विक्रम शाह सम्मानित

नेपालका कार्टुनिष्टहरुको साझा संस्था कार्टुनिष्ट क्लब अफ नेपालले पहिलोपल्ट नेपाली छापामाध्यममा कार्टुन छपाउने अग्रज श्रष्टा गोवर्धन विक्रम शाहलाई ‘बराथा स्मृति सम्मान २०७०’ बाट सम्मान गरेको छ ।

पूरा पढ्नुहोस्
 

के गर्दैछिन् गायिका ललिता मानन्धर ?

 

लामो समयदेखि लण्डनमा व्यवसाय गर्दै आउनुएका ईश्वर मानन्धर (स्वयं लेखक पनि हुन्) लाई भजन गीत सुन्न मन लाग्छ । तर त्यहाँ सुन्न लायकको भजन नपाउँदा भने हैरान छन् र छोरी सम्झेर फतफताउँछन्– ‘‘बरु मेरी छोरीले नै राम्रो गाउँन सक्छिन् ।’’

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्