समाज » लेख/फीचर/समीक्षा


 

नेपाल नागरिकता ऐन संशोधन विधेयकमा अल्झेको जीवन

२०७२ सालमा जारी भएको नेपालको संविधान करिब ५ वर्ष हुँदासमेत विद्यमान नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप आवश्यकता संशोधन हुन सकेको छैन । तसर्थ, कानुनी संशोधनको अभावमा नेपालमा ठूलो संख्यामा संविधानतः नेपाली नागरिकता प्राप्त गर्नयोग्य व्यक्तिसमेत नागरिकता प्राप्तीबाट वञ्चित भई राज्यविहीनताको अवस्थामा रहनु परेको छ । 

पूरा पढ्नुहोस्
 

महिलामा आङ खस्ने समस्या

 "हामी त बूढी भैसक्यौं, क्या अर्न (के गर्न) हस्पताल जाने हो ?"

पूरा पढ्नुहोस्
 

देह व्यापार रमाइलोका लागि

यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक वाध्यता । यद्यपि उनीहरूको आर्थिक वाध्यता मात्र यौन व्यवसायमा लाग्न प्रेरित नगरेको यस लेखकको ठम्याई छ । अर्थात, आर्थिक वाध्यता मात्र नै सबै कुरा नभएको देखिएको छ ।

पूरा पढ्नुहोस्
 

सडक बालिकाहरु आफ्नै साथीको यौनशोषणमा

पशुपतिनाथ मन्दिर क्षेत्रको राम मन्दिर (आर्यघाट पारी) भन्दा बायाँ जंगल छेउमा रहेका साना साना मन्दिरहरुमध्ये एउटामा एक झिसमिसे बिहान धेरैको आँखा सोझिएको थियो । त्यति बेला त्यहाँ पाँच छ जना सडक बालकहरु र तीन चार जना वयष्क बटुवाहरु थिए । एक जना वयष्क भने मुर्मुरेर त्यतातिर लम्कँदै आइरहेका थिए । ती वयष्कका साथमा रहेको बालकले ‘ऊ त्यहीं हो’ भनेर देखायो । 

पूरा पढ्नुहोस्
 

माल्दिभ्सको रोजगारीमा रमाइलो

माल्दिभ्सको एक उद्योगमा दुई वर्षकाम गरेर फर्किएकी प्रतिमा आफैले पसल संचालन गरेर परिवारको सहारा बन्न सकेकोमा गौरवगर्छिन्  

पूरा पढ्नुहोस्
 

चरीमायाको कहानी... शिबपुरीदेखि कमाटीपुरसम्म

 

बम्वईमा खाना खाने ठाउँमा पु-याउँदा म रोएर आँसुको धारा हुँदा पनि कसैले वास्ता गरेन, जबकि त्यहाँ पचास–साठी जनाको ओहोर दोहोर भइरहेको थियो । कसैले केही बोलेनन् पनि । मलाई लग्ने मान्छेले मलाई त्यहीं छाडेर चिठ्ठी पु-याउन जानुछ भनेर गयो ।

पूरा पढ्नुहोस्
 

बालबिवाह अन्त्य गर्ने विश्वव्यापी अभियान

 

भारतका एक महिला अधिकारकर्मी तथा एल्डर्सका सदस्य इला भट्टले भनेकी छन्, ‘यो समाजको मन्जुरीमा हुने हिंसा हो ।’ उनी बालबिवाहको बारेमा भन्दै थिइन्, ‘सुरक्षित हुनको लागि १४ लाखभन्दा बढी बालिकाहरुले बालअधिकारको प्रत्याभूति हुन नपाई परम्परागत अभ्यासमा संलग्न हुन्छन् ।’

पूरा पढ्नुहोस्
 

'मनू मखु मर्स्या' को अर्थ के हो, र कहाँबाट शुरु भयो ?

मधेशका हाम्रा दाजुभाई दिदीबहिनीहरु र नेवार दाजुभाई दिदीबहिनीहरु बीच यस्ता सतही ज्ञान भएका व्यक्तिहरु मार्फत नचाहिँदो तनाव र वैमनश्यता रहिरहेको भए, भरोसा छ, यस लेखले पक्कै समाधान गर्नेछ।

पूरा पढ्नुहोस्
 

सारंगीमा सीमित रहेन गन्धर्वको जीवन

एक जमाना थियो, गन्धर्व समुदायलाई सारंगीसँग मात्र जोडेर हेरिन्थ्यो र समुदायको पहिचान भनेकै सारंगी हुन्थ्यो । तर परिवर्तित सामाजिक परिवेशमा यो समुदाय सारंगीबाट टाढिंदैछन् । पढेलेखेका गन्धर्वहरू सारंगी रेट्दै गाउँघरमा गीत गाएर हिड्न छाडेपछि पुराना पुस्ताका गन्धर्वहरू भने आटिन थालेका छन् । 

पूरा पढ्नुहोस्
 

सीप सिक्दै द्वन्द्वपीडित महिला

१० बर्षे द्वन्द्वकालका बेला आफ्ना र आफन्त गुमाएका, घाईते भएका , बिस्थापित भएकाहरुका लागि नेपाल सरकारद्धारा सीप कार्यक्रममा डडेल्धुरा जिल्लामा अधिक मात्रामा महिला सहभागिता देखिएको छ । 

पूरा पढ्नुहोस्
 

बालिका विवाहविरुद्ध रणनीतिक योजना

बालविवाहका कारक तत्व  तथा कारणहरू जेसुकै भए पनि त्यसको प्रभाव भने प्रत्यक्ष रुपमा विवाह गर्ने बालिका तथा महिलाले नै भोग्नु पर्ने यथार्थ हो ।

पूरा पढ्नुहोस्
 

सपना बुन्दै मुक्त कमलरी किशोरीहरु

बर्दियाकी सुमा थारु स्टाफ नर्सको तयारीमा जुटेकी छिन् । ७ बर्ष कमलरी बसेर मुक्त भएकी उनी नेपालगञ्जमा बसी स्टाफ नर्सको तयारीमा जुटेकी हुन् । ‘एकै पटक कक्षा ४ मा भर्ना भएँ , जस्तोसुकै समस्या परे पनि पढाईलाई निरन्तरता दिदै यहाँ सम्म आएँ’ उनले आफ्नो इच्छा ब्यक्त गरिन्– ‘सानै देखी पढ्ने रहर थियो, अझै पढ्ने रहर छ’

पूरा पढ्नुहोस्
 

महिला मुक्ति आन्दोलनको मार्ग

आज समाज र संसारभरी महिला वर्ग माथिको दमन र हिंसा बढ्दो छ । परिवारदेखि समाज, राष्ट्र र विश्वव्यापी पितृसतात्मक व्यवस्था भएकोले यो सत्ता दमनकारी र अत्याचारी भएको हो । प्रायः शासकवर्गले कमजोर वर्गलाई आफ्नो स्वार्थमा नचाउन र हैकम जमाउन शक्तिको प्रयोग गर्छ । 

पूरा पढ्नुहोस्
 

बलात्कार बलात्कार हो, भारतमा होस् वा नेपालमा

भारतको नयाँ लिल्लीमा गत डिसेम्वरको १६ पछिका दिनहरु  जनपदर्शनले उग्र रुपमा नै लियो । यो रुप व्रिटिस साम्राज्य विरुद्ध ‘भारत छोड’ आन्दोलनपछिको सबवैभन्दा ठूलो मानिन्छ ।  डिसेम्वर १६ तारिखको रात सार्वजनिक यातायातमा सवार एक २३ वर्षिया युवती दामिनीमाथि गुडिरहेको बसमा नै सामुहिक बलात्कार भएको थियो । यो त्यही बलात्कारविरुद्धको जनप्रदर्शन हो । अब प्रश्न उठ्छ, बलात्कारको यो घटना भारतमा पहिलो पल्ट भएको हो त ? 

पूरा पढ्नुहोस्
 

अझै हुन्छन् बालविवाह

विवाह भनेको के हो र यो कस्तो हुन्छ भन्ने थाहा नपाउने उमेरमा गंगाको विवाह भयो । पढ्ने, खेल्ने र हाँसेर विताउने उमेरमा अन्जान घरमा गएर चुलोचौको सम्हाल्नुपर्दा उनी यसो भन्छिन्, ‘खाना पनि पकाउन आउँदैनथ्यो । घरमा दुःख थिएन तर सानैमा विवाह गरेपछि मैले धेरै समस्या भोगें ।’ उनको जन्मस्थान सल्लाघारी, भक्तपुरमा विद्यार्थीहरुले कक्षा ७ सम्म निःशुल्क पढ्न पाउने व्यवस्था थियो । पढ्नलाई भनेर कहिलेकाँही उनी स्कुलमा पनि पुग्थिन् ।

पूरा पढ्नुहोस्
 

महिलालाई नागरिक नठान्ने नेपाली कानून

देशमा भएका विभिन्न राजनीतिक परिवर्तनले कैयन नागरिकको अधिकार स्थापित गर्न मद्दत्त ग¥यो तर यि राजनीतिक परिवर्तनले महिला मानव अधिकारको उपहास गरेको कुरा हालको वहसले छर्लङ्ग पारेको छ । संविधानसभाले ल्याउने संविधानमा महिलाको हकमा नागरिकतासम्बन्धी व्यवस्था समान होला भन्ने अपेक्षामा महिला अधिकारकर्मीहरू सशंकित हुन थालेका छन् ।  

पूरा पढ्नुहोस्
 

बालिकाको सामाजिक रुपान्तरण सजिलो छैन

नेपालको अन्तरिम संविधान, २०६३ ले प्रत्येक बालबालिकालाई पालन पोषण, आधारभूत स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने हकको व्यवस्था गरेको छ । यस्तै प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै किसिमको शोषणविरुद्धको हक हुने कुरा उल्लेख गरेको छ । तर नेपाली समाजका अधिकांश बालिकाहरूले यी उल्लेखित हकको अभाव महसुस गर्दै आएका छन् । 

पूरा पढ्नुहोस्
 

काठमाडौं बदनाम गर्ने देह व्यापारीहरु

नेपाली भाषाका कवि भानुभक्त आचार्यलाई उहिलेको काठमाडौंको सौन्दर्यले निकै प्रभावित पारेको थियो र सौन्दर्यात्मक कविता नै सिर्जना भयो । उही भानुभक्त अहिलेको काठमाडौं भ्रमणमा आएका भए उनमा के प्रभाव पथ्र्याे होला ? कुन्नी । तर यौनका कविता र कहानी लेख्ने साहित्यकारको कमी छैन अहिले यहाँ । उहिलेका सुन्दरीहरूले भानुभक्तलाई सौन्दर्यको कविता लेखायो, अहिले यौनका कविता र कहानी लेखाउने देहव्यापारीहरूको भीड लागेको छ ।

पूरा पढ्नुहोस्
 

बढ्दैछन् भाडाका आमाहरू

शरीर महिलाको, निर्णय नगदको

 

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्