समाज » व्यक्तित्व


 

अविचलित राजनीतिक यात्रामा अष्टलक्ष्मी

जीवनलाई बुझ्न थालेदेखि (२०२८-०२९) राजनीतिमा होमिनु भएकी अष्टलक्ष्मी आफ्नो जीवन सारपूर्ण भएकोमा खुसी  हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, "मैले राजनीति बेक्कार गरें भन्ने कहिल्यै लागेन, बरु देशमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र २०७२ सालमा संविधान सभाबाट संविधान निर्माण भएकोमा गौरव लाग्छ ।"  

पूरा पढ्नुहोस्
 

क्यान्सरविरुद्ध डा. मदन पिया

डा. मदन पियालाई आफू छाति रोग विशेषज्ञमात्र हुँदा क्यान्सर विरामीप्रति झर्को लाग्दथ्यो  तर अहिले उहाँ झर्को होइन यिनै विरामीहरूको उपचारमा दिन विताउनुहुन्छ ।

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्