समाज » अन्तर्वार्ता


 

परम्परागत लैङ्गिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य

मैले लैंगिक समानताका लागि देशमा गरेको काम, विभिन्न निकायमा रहेर गरेको काम र सिड कमिटीमा रहेर महिला हिंसा न्यूनिकरणका लागि विश्वका विभिन्न देशहरुका लागि गरेको निगोशियसनको आधारमा मैले यो काम गर्न सक्छु भनेरै युएनएफपिएले मलाई मनोनित गरेको हो यो उच्चस्तरीय आयोगमा । 

पूरा पढ्नुहोस्
 

सुरक्षित छैनन्, महिला मानवअधिकार रक्षक

नेपालमा ललितपुरमा सन् २००६मा महिला मानवअधिकार रक्षहरूको बृहत सम्मेलन भयो र सम्मेलनले देशभर महिला मानवअधिकार रक्षकहरूको संजाल नै बनायो। संजालले देशभर महिला हिंसा विरुद्ध आवाज उठाउने काम गर्दै आएको छ ।

पूरा पढ्नुहोस्
 

बलात्कृत हुँदैमा जीवन समाप्त हुँदैन : सुम्निमा तुलाधर

छब्बीस वर्षदेखि बालबालिका क्षेत्रमा समर्पित अधिकारकर्मी सुम्निमा तुलाधर आफ्नो यात्रा धेरै उत्साहप्रद रहेको बताउनु हुन्छ । उहाँसँग लिइएको अन्तवार्ता

पूरा पढ्नुहोस्
 

मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय संयन्त्र हुनुपर्छ : गौरी प्रधान

आयोगको निर्णायक समाजको सहमतिमा एउटा समाधिक्षको कार्यालय स्थापना गरेका छौं । केही समयअघि त्यसलाई राष्ट्रिय मानवअधिकार आयोगको संरचनात्मक मूल प्रवाहमा हामीले ल्याएका छौं ।

पूरा पढ्नुहोस्
 

म्यागासेसे अवार्ड मैले नै पाएको अनुभूति गरेको छु : डा. रेणु राजभण्डारी

पुनस्र्थापनाको सोच इस्टाव्लिश गर्नु नै सबैभन्दा ठुलो चुनौती हो । विचारा महिलालाई केही गर्नुपर्छ भन्ने हाम्रो मानसिकताबाट मुक्ति पाउनुप-यो । समाजमा गएर पुनर्मिलन गराउन अप्ठ्यारो छ त्यसैले कतिपय अवस्थामा पहिचान नै बदल्नुपर्ने हुन्छ ।

पूरा पढ्नुहोस्
 

बालिका विवाहले जीवन बिग्रिएको देखें : डा. रिमा नन्दा

 

कुनै पनि देशमा बालिका र महिलाको अवस्था कस्तो छ, महिलाको अधिकार सुरक्षित भयो÷भएन मैले सधैं ध्यान दिइरहेको छु । अफ्रिका, एसिया जहाँ पनि जान्छु मलाई लाग्छ बालिका र महिलाको अवस्थाका विषयमा धेरै सुधार आइसक्यो ।

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्