समाचार


 

संसदीय मामिलाबारे रेपोर्टिङ्को दायरा फराकिलो हुँदै छ : सांसद शाक्य

संसदीय मामिला रेपोर्टिङ्मा पत्रकार महिलाको संख्या विगतको तुलनामा बढ्दैं भएको आज यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

पूरा पढ्नुहोस्
 

हरेक १६ सेकेन्डमा एक मृतशिशुको जन्म

कोभिड-१९ को कारणले स्वास्थ्य सेवामा भैरहेको अवरोधले गर्दा १२ महिनाको समयमा थप २ लाख मृत  शिशुको जन्म हुनसक्छ  

पूरा पढ्नुहोस्
 

‘टिका आर्शिवाद लिनुस् तर माक्स लगाएर भौतिक दुरीबारे ख्याल गर्नुस : डा. सुदिप खड्रका

तपाईं दशैं र अन्य चाडवाड मनाउन घर  जाने तयारीमा हुनुहुन्छ ? कसरी मनाउने होला भनेर उल्झनमा हुनुहुन्छ ? तयारीमा हुनुहुन्छ भने ढुक्कले जानुस्, मज्जाले चाडवाड मनाउनुहोस् तर हरेक क्रियाकलाप सचेत भएर गर्नुस् । दशैंमा टीका, आर्शिवाद लिने दिने गर्दा कोबिड १९ संक्रमणको साटफेर नहोस् ।

पूरा पढ्नुहोस्
 

अध्यादेशले तेजाबमात्र होइन अग्निजन्य हिंसालाई पनि समेट्नु पर्थ्याे

सरकारले तेजाव आक्रमण गर्नेलाई २० वर्षसम्म कैद सजाय हुनेगरी अध्यादेश ल्याएको छ । तेजाव आक्रमणमा परेर पूर्ण क्षति भएमा आक्रमणकारीलाई २० वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना हुने प्रावधान अध्यादेशमा राखिएको छ । 

पूरा पढ्नुहोस्
 

संक्रमितको संख्या पच्चीस हजार नाघे फेरि लकडाउन

कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा पुनः लकडाउन गर्नका लागि सिफारिस गर्ने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ ।

पूरा पढ्नुहोस्
 

पर्सीसम्म निरन्तर वर्षा

देशमा विगत तीन दिनदेखि व्यापक रुपमा भइरहेको वर्षाका कारण म्याग्दीस्याङ्जालगायतका जिल्लामा गएको पहिरोले व्यापक धनजनको क्षति गरेको छ भने देशभर जनजीवन असहज भएको छ ।

पूरा पढ्नुहोस्
 

सहाना प्रधानकाे छैठौं स्मृति दिवस मनाइयाे

नेपालको वाम-लोकतान्त्रिक आन्दोलनकी अग्रज व्यक्तित्व स्वर्गीय सहाना प्रधानले प्रायः विवेक शून्य तत्कालीन समाजलाई व्यूँझाउन चेतनाको बिगुल फुकेकी थिइन् । उनै नेता सहाना प्रधानकाे  छैठौं स्मृति दिवस मनाउने क्रममा उनकाे व्यक्तित्वकाे चर्चा गरिएकाे सहाना प्रधान प्रतिष्ठानले जनाएकाे छ ।

पूरा पढ्नुहोस्
 

पत्रकार कल्याणकारी कोष खडा गर्न सर्वाेच्चकाे आदेश

सर्वोच्च अदालतले श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाका लागि कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति पेश गर्न आदेश दिएको छ।

पूरा पढ्नुहोस्
 

रानीपोखरीले पुनर्जन्म पायो मल्लकालीन शैलीमा

कला र संस्कृतिका लागि प्रख्यात राजधानी काठमाडौंमा अबको दिन रानीपोखरी थप आकर्षणको थलो बनेको छ ।  २०७२ सालको भुकम्पले सो गुम्बज शैलीको मन्दिरलाई भत्काएको थियो भने जिर्णोद्धारका क्रममा मन्दिरलाई मल्लकालीन शिखर शैलीकै स्वरुप दिएको छ । 

पूरा पढ्नुहोस्
 

चन्द्रप्रकाशलाइर् मदन पुरस्कार र शान्ति ठटाललाइ जगदम्बाश्री

नेपाली वाङ्रमय क्षेत्रमा अति प्रतिष्ठित मानिने मदन पुरस्कार २०७६ काे लागि चन्द्रप्रकाश बानियाँद्वारा लिखत महारानीउपन्यासलाई जगदम्बाश्री सम्मान शान्ति ठटाललाइर्

पूरा पढ्नुहोस्
 

पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण

पत्रकार थापालाइ विमा वापतको रू एक लाख रुपैया हस्तान्तरण मिसन मिडिया क्लवले आज एक सामान्य कार्यक्रमकावीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ । 

पूरा पढ्नुहोस्
 

सिन्धुपाल्चोकमा भिषण पहिराे

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो । 

पूरा पढ्नुहोस्
 

उपत्यकाको निषेधाज्ञा भदाै २५ बाट खुकुलाे हुने

काठमाडौं उपत्यकामा हुँदै आएकाेे निषेधाज्ञा भाेेेेलि  भदाैै २५ गतेदेखि खुकुलो हुने भएको छ । यसअनुसार काठमाडौंमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने भएका छन् । 

पूरा पढ्नुहोस्
 

पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक असर

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड-१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।  

पूरा पढ्नुहोस्
 

सिन्धुपाल्चोकको पहिरोले १३ घर पुर्यो

लगातारको प्राकृतिक विपत्तिले थलिएको सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ, जसमध्ये १३ घर पूर्णतःपुरिएका छन् । पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११जनाको शव निकालिएको छ । 

पूरा पढ्नुहोस्
 

पत्रकारहरूमा मानसिक तनाव उच्च

कोभिड १९ को महामारीमा हाल पत्रकारहरुमा परिरहेको समस्यामा आफूले बनाएको कानूनको राज्यले आफैंले पालना गराउन नसक्नु दुःखद पक्ष रहेको आज यहाँ आयोजित कार्यक्रममा बताइयो ।

पूरा पढ्नुहोस्
 

प्रलोभनमा पारी ६ महिलालाई भारतमा लगेर बन्धक बनाएको अभियोगमा पक्राउ

कुवेत, साउदी र ईराकमा राम्रो रोजगारीको अवसर छ भन्दै प्रलोभनमा पारी भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पूरा पढ्नुहोस्
 

सिकारी कुकुरलाई खान दिएर उत्तर कोरियामा फुपाजुलाई मृत्युदण्ड

उत्तर कोरियाका नेता किम जोङद्वारा मृत्युदण्ड दिइएका उनको आफ्नै फुपाजु जेङ सोंग थेकले कसरी मृत्युवरण गरे भन्ने जिज्ञासा विश्वभरलाई रहेकोमा एक चिनियाँ पत्रिकाले यसको खुलासा गरेको छ । 

पूरा पढ्नुहोस्
 

हुतराम वैद्यको निधन

 नेपालका पहिलो कृषि वैज्ञानिक एवं वातावरणविद् हुतराम वैद्यको  आज निधन भएको छ।

पूरा पढ्नुहोस्
 

अभियन्ताहरु नै प्रयोग गर्दैनन् नेपालसम्वत

दशकौं अघिदेखि नेपालसम्वतको पुनःस्थापना र प्रयोगका लागि आन्दोलनरत नेपालसम्वतका अभियन्ताहरु नै नेपालसम्वतका सम्वन्धमा लापरवाही रहेछन् भन्ने कुरा देखिएको छ । 

पूरा पढ्नुहोस्
 

फाइलिन आँधीले गर्दा मुस्ताङमा पनि पानी प-यो

 

भारतमा उडिसामा आएको फाइलिन आँधीले मुस्ताङ जिल्लालाई पनि नराम्रोसँग प्रभावित पारेको छ

पूरा पढ्नुहोस्
 

मुसलमान बाहेक अरु धर्मावलम्बीले 'अल्लाह' भन्न नपाउने

इस्लाम धर्मका 'अल्लाह'को नाम अब इस्लाम धर्मावलम्बीले बाहेक अरुले सम्बोधन गर्न नपाउने भनी मलेसियाको एक तल्लो अदालतले  आज निर्णय सुनाएको छ

पूरा पढ्नुहोस्
 

भारतमा आँधीका कारण हजारौ विस्थापित

भारतको पूर्वी तटमा आएको शक्तिशाली समुन्द्री आँधी पायलिनले त्यस क्षेत्रमा भयंकर आतंक मचाउनुका साथै झण्डै पांच लाख मानिस विस्थापित गरिदिएको छ ।

पूरा पढ्नुहोस्
 

पोर्चुगलमा समेबजि तथा भेटघाट कार्यक्रम

“सम्पूर्ण पोर्तुगलवासी नेवारलाई गोलबन्द गर्नु पर्ने र यसको भाषिक, धार्मिक, रहन सहन तथा रितिरिवाज, भेषभुषा तथा परम्परालाई प्रवासमा रहेर पनि निरन्तरता, संरक्षण तथा प्रवर्द्धन गर्न नेवारहरु एकजुट हुनु पर्दछ” 

पूरा पढ्नुहोस्
 

पहिचान, शक्ति र रुपान्तरणका लागि १७ बुँदे घोषणापत्र जारी

महिला पहिचान, शक्ति र रुपान्तरणका सम्बन्धमा विभिन्न १७ बुँदे घोषणापत्र जारी गरी ललितपुरमा भइरहेको दुई दिवसीय ‘पहिचान, शक्ति र रुपान्तरणका लागि महिला सम्मेलन’ आज सम्पन्न भएको छ । 

पूरा पढ्नुहोस्
 

महिला विषयवस्तुमा प्राज्ञिक बहस शुरु

अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था तथा एक्सन एड इन्टरनेशनलको संयुक्त आयोजनामा ललितपुरमा पहिचान, शक्ति र रुपान्तरणका लागि महिला सम्मेलन सुरु भएको छ ।

पूरा पढ्नुहोस्
 

मकालु वरुण राष्ट्रिय निकुञ्जमा सेना परिचालन रोक्न आदिवासी जनजातिको माग

 नेपाल सरकारले मकालु वरुण राष्ट्रिय निकुञ्जमा स्थानीय आदिवासीहरुको स्वतन्त्र मञ्जुरी विना सेना परिचालन प्रक्रिया अघि बढाएर आदिवासीहरुको मानवअधिकारको हनन गरेको भन्दै त्यसको भत्र्सना गरेर स्थानीय आदिवासी समुदाय र तिनका जातीय संस्थाहरुले सो प्रक्रिया तुरुन्त रोक्न माग गरेका छन् ।

पूरा पढ्नुहोस्
 

कांक्रेविहारमा बुद्धको मूर्ति राख्न नदिइएकोमा राष्ट्र संघमा उजुरी

नेपाल सरकारले सुर्खेतको कांक्रेविहारमा बुद्धको मूर्ति राख्न नदिएर आदिवासी जनजातिका धार्मिक तथा सांस्कृतिक अधिकार उल्लङ्घन गरेको सम्बन्धमा आदिवासी जनजातिका संस्थाहरुले संयुक्त राष्ट्रसंघमा उजुरी दिएका छन् । 

पूरा पढ्नुहोस्
 

विपश्यना ध्यानका मुख्य आचार्य सत्यनारायण गोयन्काको निधन

बुद्ध धर्म दर्शनलाई अभ्यासबाट बुझ्ने पद्दति विपश्यना ध्यानका मुख्य आचार्य श्री सत्यनारायण गोयन्काको ९० वर्षको उमेरमा आइतवार निधन भएको छ।

पूरा पढ्नुहोस्
 

एन्फाको विरोधमा फोटो पत्रकार क्लब

दशरथ रंगशालामा बुधबारबाट सुरु भएको एएफसी यु–१६ च्याम्पियनसिप छनोट खेलका दौरान समाचार संकलनका लागि पुगेका आधा दर्जनभन्दा बढि खेल पत्रकारहरुलाई स्थानिय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरक्षार्थ खटाएका गरुड सेक्युरिटीका सुरक्षा गार्डले रंगशालाको मुलगेटमा दुव्र्यवहार गर्नेजस्तो आपत्तिजनक काम भएकोमा फोटो पत्रकार क्लब, नेपालले विरोध गरेको छ । 

पूरा पढ्नुहोस्
 

मिस वर्ल्ड २०१३ मा फिलिपिन्सकी मेगन

इन्डोनेसियाको बालीमा भइरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड २०१३ को अन्तिम स्पर्धामा १५ सुन्दरीलाई पछि पार्दै फिलीपिन्सकी २३ वर्षीया मेगन योङ यो बर्षको विश्व सुन्दरी घोषित् भएकी छन् ।

पूरा पढ्नुहोस्
 

इशानीले दिलाईन नेपाललाई पहिलो उपाधि

मिस नेपाल इशानी श्रेष्ठले विश्व सुन्दरी प्रतियोगितामा ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जितेकी छिन् ।

पूरा पढ्नुहोस्
 

गोली प्रहारबाट एक भारतीय नागरिक गम्भीर घाइते

जोरपाटीस्थित नारायणटारमा आज बिहान करीव ९ बजे भएको गोली प्रहारबाट एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

पूरा पढ्नुहोस्
 

मार्टिन लुथर किङको पनि जासुसी

भियतनाम युद्धमा अमेरिकाको भूमिकाबारे व्यापक विरोध भएको समयमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी ९एनएसए०ले मानवअधिकारकर्मी मार्टिन लुथर किङ तथा प्रसिद्ध बक्सर मोहम्मद अलीको जासुसी गरेको गोप्य सूचना बाहिर आएको छ

पूरा पढ्नुहोस्
 

इन्टरपोलको खोजीमा ‘ह्वाइट विडो’

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०ले केन्याको अनुरोधमा बेलायती सामन्था लुथवेटविरुद्ध वारेन्ट जारी गरेको छ

पूरा पढ्नुहोस्
 

राजनीतिक कृयाकलापमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

राजनीतिक क्रियाकलापहरूमा बालबालिका तथा विद्यालयहरूलाई संलग्न गराउने विभिन्न राजनीतिक दलहरूको योजनामाथि आपत्ती जनाउँदै राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपाल चिन्ता व्यक्त गरेको छ । 

पूरा पढ्नुहोस्
 

राष्ट्रपति समक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति डा. रामवरण यादव समक्ष  आयोगको वार्षिक प्रतिवेदन (२०६९-०७०) पेश गरेको छ  । 

पूरा पढ्नुहोस्
 

बालअधिकार संरक्षण र सम्वद्र्धनमा हस्ताक्षर

 राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले बालबालिका समाजका कमजोर वर्ग भएकोले उनीहरूको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

पूरा पढ्नुहोस्
 

एनेकपा माओवादीद्वारा १२ बजेपछि बन्द फिर्ता

कलंकी लगायतका केही ठाउँमा सर्वसाधारणको विरोध तथा प्रतिकारपछि दिउँसो १२ बजेदेखि बन्द फिर्ता हुने सुचना जारी भएपछि स्थिति सामान्य बनेको छ ।

पूरा पढ्नुहोस्
 

महिला फोटो पत्रकारसँग सामूहिक बलात्कार

भारतको मुम्बईको परेल इलाकामा बिहीबार साँझ एक प्रशिक्षार्थी महिला फोटो पत्रकारसँग भएको सामूहिक बलात्कारका आरोपीमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ । 

पूरा पढ्नुहोस्
 

विवादास्पद गुरु आशाराम बापु कानुनी घेरामा

भारतका विवादास्पद धर्मगुरु ७४ वर्षे आशाराम बापुलाई कुनै पनि बेला प्रहरीले पक्राउ गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीमाथि उत्तरप्रदेशको शाहजहाँपुरकी एक १६ वर्षे किशोरीले मंगलबार साँझ यौन शोषणको आरोप लगाएकी छन् ।

 


पूरा पढ्नुहोस्
 

संविधान सभामा ३३ प्रतिशत महिला सहभागिताका लागि ध्यानाकर्षण

आगामी मंसीर ४ गते हुने भनिएको संविधानसभा निर्वाचनमा ३३ प्रतिशत महिला सहभागिताका लागि विभिन्न राजनीतिक दलका भगिनी संगठन तथा गैरसरकारी संस्थाहरूको संयुक्त संघर्ष समितिले आज निर्वाचन आयोगमा एक कार्यक्रम गर्दै ध्यानाकर्षण पत्र प्रस्तुत ग-यो । 

पूरा पढ्नुहोस्
 

टेलिभिजनमा एक चौथाई विज्ञापन ‘जंक फूड’ को

 नेपाली समाजमा हेरिने विभिन्न टेलिभिजनहरुबाट प्रशारण हुने ‘जंक फुड’को विज्ञापनको मात्रा तेइस दशमलव तीन प्रतिशत रहेको तथ्याङ्क  सार्वजनिक भएको छ ।

पूरा पढ्नुहोस्
 

पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन

पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको आज राति तीन बजे निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित उनलाई उपचारको क्रममा भारतको हरियानास्थित मेदान्त मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो भने मंगलबार राति एयर एम्बुलेन्समार्फत स्वदेश फर्काइएको थियो ।

पूरा पढ्नुहोस्
 

राज्यको सम्मान बहिस्कार गर्दै पूर्व प्रम श्रेष्ठको अन्तिम संस्कार सम्पन्न

पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको अन्तिम संस्कार बिना राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा सम्पन्न भयो । विहान मन्त्रिपरिषदको वैठक बसी राज्यले प्रहरीको एक टुकडीबाट सम्मान गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको थियो । सरकारले दिएको ‘सम्मान’ अपर्याप्त र सरकारको रवैया नै अपमानजनक भएको आरोपसाथ पूर्वप्रधानमन्त्री मरिचमान सिंहका परिवार, आफन्त र मलामीहरूले त्यसलाई अस्वीकार गरेका हुन् ।  

पूरा पढ्नुहोस्
 

जापानले बोल्ने रोबर्ट अन्तरीक्षमा पठायो

अन्तरिक्ष विज्ञानमा जापानले बोल्ने रोबोट पठाएर नयाँ हलचल ल्याइदिएको छ । 

पूरा पढ्नुहोस्
 

अमेरिकाको प्रतिष्ठित पत्रिका दि वासिङ्टन पोष्ट अमेजनका मालिकद्वारा खरिद

एक सय ३५ वर्षको इतिहास बोकेको अमेरिकाको प्रतिष्ठित ब्रडसिट दैनिक वासिङ्टन पोष्टलाई अम्याजन डटकमका मालिक जेफ बेजोसले किनेका छन्।

पूरा पढ्नुहोस्
 

अदृश्यलाई दृश्यमा ल्याआँ

बालबालिका विरुद्ध हुने हिंसा अन्तका लागि हातेमालो गर्न र अवाज उठाउन युनिसेफको आग्रह

पूरा पढ्नुहोस्
 

बिन लादेनले बोक्ने राइफल सिआइए संग्रालयमा

ओसामा बिन लादेनले बोक्ने गरेको हतियार सिआइएको संग्राहलयमा पुगेको छ।

पूरा पढ्नुहोस्
 

जर्ज अलेक्जेन्डर लुई : आखिर नाममा के छ ?

डयुक र डचेज अफ क्याम्ब्रिजको पहिलो बच्चा बेलायती राजपरिवारका नयाँ सदस्यको नाम जर्ज अलेक्जेन्डर लुई राखिएको छ ? आखिर यही नाम किन ?

पूरा पढ्नुहोस्
 

पोपलाई सुन्न ३० लाख मानिस

ब्राजिल भ्रमणमा रहेका पोप फ्रान्सिसलाई सुन्न ब्राजिलको रियो दी जेनेरियोस्थित कोपाकाबाना सामुद्रिक तटमा ३० लाखभन्दा धेरै मानिस सहभागी

पूरा पढ्नुहोस्
 

मोटो भएकाले देश निकाला !

 दक्षिण अफ्रिकाका एक व्यक्तिलाई न्युजिल्यान्डका अध्यागमन विभागका अधिकारीले मोटो भएकाले देश छोड्न सूचना दिएका छन् 

पूरा पढ्नुहोस्
 

रामशेखर नकःमि भव्य समारोहका बीच सम्मानित

कलाकार एवं साहित्यकार रामशेखर नकःमिको आज एक भव्य समारोहका बीच सम्मान गरियो । विभिन्न नेवार संघसंस्थाहरु सम्मिलित झी कलाकार रामशेखर नकःमि हना ज्याझ्वः समिति’को आयोजनामा सम्पन्न सो सम्मान कार्यक्रमअघि भक्तपुर स्थित उनको निवासबाट मोटर साइकल ¥याली गर्दै ल्याइएको थियो ।

पूरा पढ्नुहोस्
 

ठमेल अब ‘नो भेकल जोन’ हुने

ठमेलमा अत्यधिक सवारी साधनका कारणले पैदा हुने वायु तथा ध्वनि प्रदुषणको समस्या भइरहेका बेला ठमेललाई पैदलयात्रु क्षेत्र बनाउन जोड दिएका छन् । नेपाल आएका विदेशी पर्यटक तथा स्थानीय व्यक्तिहरु नै लामो समयदेखि सवारीसम्बन्धी अनेक समस्याबाट गुज्रिएपछि ठमेललाई पैदलयात्रु क्षेत्र बनाउन विभिन्न सरोकारवालाहरु अहिले लागिपरेका छन् ।

पूरा पढ्नुहोस्
 

सुर्ती र मदिरामुक्त विद्यालय घोषणा कार्यक्रम

विश्व धुम्रपान रहित दिवसको अवसर पारेर प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले ५४ वटा जिल्लाका ५ सय ४० वटा विद्यालयलाई सुर्ती र मदिरामुक्त विद्यालय घोषणा गर्ने कार्यक्रम तय गरेको छ । विगत दुई दशकदेखि रेस्फेकले जनताको स्वास्थ्य अधिकार र सुर्ती तथा मदिरा नियन्त्रणमा पैरबी एवं वकालत गर्दै आएको छ । 

पूरा पढ्नुहोस्
 

बिहारमा शिक्षकलाई जिउँदै जलाइयो

 बिहारको पूर्णिया जिल्लास्थित एक स्थानीय विद्यालयका शिक्षकलाई जलाएर हत्या गरिएको छ । 
रामनगर क्षेत्रको उफरैल मध्य विद्यालयका शिक्षक रञ्जित कुमार सोमबार बिहान आधा जलेको अवस्थामा विद्यालयको एक कोठामा फेला परेका थिए । 

पूरा पढ्नुहोस्
 

जोमसोम बिमानस्थलमा जहाज दुर्घटना

पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको 9 N ABO जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।

पूरा पढ्नुहोस्
 

नेवाः अधिकार पुरस्कार स्थापना

नेवाः स्वायत्त राज्य प्राप्ति र नेवाः हकअधिकार सुनिश्चित गर्ने आन्दोलनमा सक्रिय व्यक्ति, सङ्घ, संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘नेवाः अधिकार पुरस्कार’ स्थापना गरिएको छ ।

पूरा पढ्नुहोस्
 

यस्तो पनि हुन्छ अफगानिस्तानमा !

 गोली खाएर ज्यानै गुमाउनुपर्नाको उनको दोष के थियो त ? उनको दोष थियो– उनी एकजना परपुरुषसँग लागेकि थिइन् रे । तर यसको कुनै प्रमाण छैन र उनले त्यो स्वीकारेकी पनि छैनन् ।

पूरा पढ्नुहोस्
 

सीता रावणकी छोरी, रामकी बहिनी ?

भारतको दिल्ली विश्वविद्यालयले पढाउँदै आएको रामायणसम्वन्धी एक निवन्धबारे विवाद चर्किएपछि हिन्दू कट्टरपन्थी समूह र प्राज्ञिक क्षेत्रबीच समस्या उत्पन्न भएको छ ।

पूरा पढ्नुहोस्
 

तेत्तिस प्रतिशत महिला सहभागिता दवावका लागि साझा अभियान

विघटित संविधानसभाका पूर्वअध्यक्ष सुभाषचन्द्र नेम्वाङले मुलुकलाई निकास दिन संविधानसभा मार्फत् संविधान बनाउने विघटन संविधानसभा पुनस्थार्पित गर्ने र नयाँ संविधानसभा निर्वाचन गर्ने बाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्