पर्यटन » फोटो फीचर


 

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
 

नुवाकाेट

काठमाडाैं उपत्यकाबाट ठिक उत्तर दिशामा पर्दछ, नुवाकाेट । प्राचीन वस्ती हाे । लिच्छवीकालका अवशेषहरू नै पनि पाइएका कारण याे अत्यन्त प्राचीन वस्ती भन्नलाइ कुनै समस्या छैन । मध्यकालकाे इतिहास त प्रष्ट नै छ । यसकाे वस्तुस्थिति हेर्दा काठमाडाैं उपत्यकाबाट बाहिरकाे नेवार वस्ती वा नेवार सभ्यताका रूपमा यसलाइ लिन सकिन्छ ।

पूरा पढ्नुहोस्
 

काठमाडौं उपत्यका

उपत्यकाको चारैतिर हरिया पहाडहरु रमाइला छन् । काठमाडौं उपत्यका कुनै बेला तलाउको रुपमा थियो भन्ने कुरा साहित्त्यिक स्रोहरुमा उल्लेख छ । यो कुराको अन्वेषण गर्दा सही सावित पनि भयो ।

पूरा पढ्नुहोस्
 

मुक्तिनाथ मन्दिर

 

मुस्ताङ जिल्लाको मुक्तिनाथ गाविसमा रहेको यो मन्दिर हिन्दूहरु भगवान विष्णुसँग सम्वन्धित मानी दर्शन गर्न आउँछन् भने बौद्धहरु यसलाई बौद्ध धार्मिक स्थल मान्दछन् ।

पूरा पढ्नुहोस्
 

थारू संस्कृतिकाे प्रवर्द्धन गर्दै पटिहानी

थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटकीय विकासमा लागेकाे पटिहानी काेभिड१९ ले गर्दा  पहिलाे गाँसमै झिंगा भनेझैं भएकाे छ । भरतपुर नगरपालिका२२, चितवनमा अवस्थित पटहानीलाई नेपाल सरकारले भिजिट नेपाल २०२०काे एक सय गन्तब्य मध्ये काे एउटा गन्तब्यकाे रूपमा छनाैट गरेकाे थियो ।

पूरा पढ्नुहोस्
 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्