समाचार || संस्कृति » फोटो फीचर


 

तीजमा नाचगान


September 4, 2013, Wednesday

हिन्दू देवी पार्वतीले महादेवसँग विवाह गर्न पाउँ भनी व्रत बसेको र पछि महादेवसँग नै विवाह भएको प्रसंगसँग तीज पर्वलाइ सम्वन्धित गरिन्छ । मुख्यतः तीज पर्व व्रतसँग सम्वनिधत भएपनि अचेल नेपाली समाजमा यो व्रतभन्दा नाचगानका रुपमा चिनिन पुगेको छ । व्रत बस्नेहरु महिला कोठाभित्र नाचगान गरेर समाय कटाउँथे भने अचेल बहरबजारको चोक तथा खुल्ला ठाउँमा भव्यसँग नाचगान गर्दछन् ।

तस्वीर /आलेख  : बसन्त महर्जन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्