समाज » फोटो फीचर


 

समानताकाे खाेजी


August 5, 2020, Wednesday

विश्वभरका मानव समुदाय सामान्यतः समानताका अाधारित समाजमा बाँच्न चाहन्छन् । प्रतिष्ठापूर्ण जीवन उसकाे अाकांक्षा हुन्छ । याे स्वाभाविक कुरा हाे र उसकाे मानव अधिकार पनि हाे । यस्ताे अधिकारलाइ विश्व मानव अधिकारले यसकाे प्रत्याभूति पनि दिन्छ ।

तर जब काेही कसैकाे मानव अधिकार हनन हुन्छ, समानताकाे अावाज मुखरित हुन्छ । अपमान र अत्याचारकाे जीवन कसलाइ मन पर्छ र ? अनि समानताकाे खाेजी हुन्छ नै । अाफ्नाे निहित स्वार्थका लागि जब कसैले थिचाेमिचाे गर्छ थाल्छ वा छल वा बलपूर्वक दबाइन्छ, त्यस बेला स्वभावतः अधिकारकाे खाेजी हुन्छ । अधिकारबाट बन्चित गरिनुकाे परिणाम विभिन्न स्वरूपकाे विद्राेह हुन्छ । विद्राेह गर्नु पनि मानव जातिकाे जन्मसिद्ध अधिकार हाे । विश्वशान्ति धेरै मात्रामा मानवअधिकारकाे प्रयाेगमा अाधारित हुन्छन् । तसर्थ विश्व शान्तिका लागि मानवअधिकार अपरिहार्य छ । 

फाेटाे/शब्द: बसन्त महर्जन

साधारणतः याे महिलाले बजाउन हुँदैन भन्ने मान्यता छ र किन भन्ने प्रश्नकाे तर्कसंगत जवाफ पाइँदैन । समानताकाे खाेजीमा अब महिलाले पनि बजाउन थालेका छन् ।

साधारणतः याे महिलाले बजाउन हुँदैन भन्ने मान्यता छ र किन भन्ने प्रश्नकाे तर्कसंगत जवाफ पाइँदैन । समानताकाे खाेजीमा अब महिलाले पनि बजाउन थालेका छन् ।

नेवार समाजमा अब महिलाले बासुरी बजाउने कुरा सामान्य भइसक्याे

नेवार समाजमा अब महिलाले बासुरी बजाउने कुरा सामान्य भइसक्याे

धर्म अास्थाकाे कुरा हाे । अास्थाकै अाधारमा भेदभाव गर्न नपाइने अावाज पनि बुलन्द छ ।

धर्म अास्थाकाे कुरा हाे । अास्थाकै अाधारमा भेदभाव गर्न नपाइने अावाज पनि बुलन्द छ ।

जनयुद्धमा संलग्न एक अामाकाे मातृवात्सल्य ।

जनयुद्धमा संलग्न एक अामाकाे मातृवात्सल्य ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्