समाचार || समाज » फोटो फीचर


 

मुस्ताङका श्रामणेरहरु


November 11, 2013, Monday

बौद्ध समाजमा भिक्षु भिक्षुणीहरुको ठूलो सम्मान एवं मर्यादा हुन्छ र उक्त समाजप्रति तिनीहरुको दायित्व पनि रहेको हुन्छ । भिक्षु जीवनमा प्रवेश गर्नुअघि उनीहरु श्रामणेर भई विद्याध्ययन गर्नु पर्दछ र यो अवस्थालाई बौद्ध समाजमा श्रामणेर भनिन्छ । समाजमा आफ्ना छोराहरु भविष्यमा बौद्ध भिक्षु होउन् भनी आफ्नो छोराहरुलाई बालककालदेखि नै गुम्वामा पठाउने चलन रहेको हुन्छ र यसै बेलादेखि भिक्षु जीवनका लागि चाहिने आधारभूत कुराहरु सिकाउने गरिन्छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्