पर्यटन » फोटो फीचर


 

नुवाकाेट


July 29, 2020, Wednesday

काठमाडाैं उपत्यकाबाट ठिक उत्तर दिशामा पर्दछ, नुवाकाेट । प्राचीन वस्ती हाे । लिच्छवीकालका अवशेषहरू नै पनि पाइएका कारण याे अत्यन्त प्राचीन वस्ती भन्नलाइ कुनै समस्या छैन । मध्यकालकाे इतिहास त प्रष्ट नै छ । यसकाे वस्तुस्थिति हेर्दा काठमाडाैं उपत्यकाबाट बाहिरकाे नेवार वस्ती वा नेवार सभ्यताका रूपमा यसलाइ लिन सकिन्छ । अाधुनिक नेपालकाे निर्माणका लागि गाेरखाले विजय अभियान नुवाकाेटबाटै गरेकाे थियाे । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्