समाचार || विविधा » फोटो ग्यालरी


 

बाबुछोरा


September 27, 2013, Friday

चिसो र वर्षाबाट बच्न एउटै बोरामा ओत लागिरहेका बाबु छोरा । यो तस्वीर लम्जुङ जिल्लाको थुर्जु उपत्यकामा खिचिएको हो । वर्षमा ९ महिना हिउँ लाग्ने र तीन महिनामात्रै हिउँ पग्लने यस उपत्यकामा बाहिर जिल्लाका मान्छेहरु साउन महिनाको जनै पूर्णिमाका अवसरमा पुग्दछन् । पाँच हजार मिटरको उचाइमा रहेको यस उपत्यकाभन्दा अलि माथि उचाइमा पर्ने दूधपोखरीमा यति बेला मेला लाग्दछ  र मेला भर्नका लागि यहाँ विश्राम गर्ने हुन् । 
फोटो : बसन्त महर्जन

चिसो र वर्षाबाट बच्न एउटै बोरामा ओत लागिरहेका बाबु छोरा । यो तस्वीर लम्जुङ जिल्लाको थुर्जु उपत्यकामा खिचिएको हो । वर्षमा ९ महिना हिउँ लाग्ने र तीन महिनामात्रै हिउँ पग्लने यस उपत्यकामा बाहिर जिल्लाका मान्छेहरु साउन महिनाको जनै पूर्णिमाका अवसरमा पुग्दछन् । पाँच हजार मिटरको उचाइमा रहेको यस उपत्यकाभन्दा अलि माथि उचाइमा पर्ने दूधपोखरीमा यति बेला मेला लाग्दछ र मेला भर्नका लागि यहाँ विश्राम गर्ने हुन् । फोटो : बसन्त महर्जन

 

अरु यस्तै सामाग्री

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्