समाचार || पर्यटन » फोटो फीचर


 

थारू संस्कृतिकाे प्रवर्द्धन गर्दै पटिहानी


अमिका राजथला
September 23, 2013, Monday

थारू संस्कृतिलाई प्रवर्द्धन गर्दै पर्यटकीय विकासमा लागेकाे पटिहानी काेभिड१९ ले गर्दा  पहिलाे गाँसमै झिंगा भनेझैं भएकाे छ । भरतपुर नगरपालिका२२, चितवनमा अवस्थित पटहानीलाई नेपाल सरकारले भिजिट नेपाल २०२०काे एक सय गन्तब्य मध्ये काे एउटा गन्तब्यकाे रूपमा छनाैट गरेकाे थियो ।
साैराहाजस्तै एउटा पर्यटकीय केन्द्र बन्ने तरखरमा रहेकाे पटिहानी प्राकृतिक जैविक विविधताकाे लागि महत्वपूर्ण क्षेत्र हाे । प्रकृतिको मनाेरम दृश्यमा रमाउन चाहने पर्यटकहरू यहाँँ हात्ती सफारी गर्दै तथा नदिमा डुंगामा खिईंदै जंगलकाे सुन्दरता र जैविक विविधतामा रमाउँछन् । 
भ्रमण वर्ष २०२० काे लागि पटिहानीमा चार वटा थ्री स्टार हाेटल बन्दै थियाे भने अन्य साना ठूला हाेटल तयारी अवस्थामा छन् । पर्यटनका लागि अन्य संरचना निर्माणसहित  स्थानीय वासिन्दा निकै उत्साहित थिए । सरकारले न्युनतम मापदण्डसहित पर्यटन क्षेत्र खाेल्न दिने निर्णयले पटिहानीमा पनि सकारात्मक परिवर्तन आउला कि ? 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्