लकडाउनका कारण काम नपाएपछि हनुमानढाेका दरवार क्षेत्रकाे मन्दिरमा निदाइरहेकाे
घलेगाउँ
घमि गाउँ,मुस्ताङ
ल्हासापाक्वमा उभिएर काठमाडाैं उपत्यका हेर्दा
नाम्चे
खिपःकासा
फेवाताल र पाेखरा

आजको समाचार

संसदीय मामिलाबारे रेपोर्टिङ्को दायरा फराकिलो हुँदै छ : सांसद शाक्य

संसदीय मामिला रेपोर्टिङ्मा पत्रकार महिलाको संख्या विगतको तुलनामा बढ्दैं भएको आज यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीहरुले बताएका छन् । 


पूरा पढ्नुहोस्

नेपाल नागरिकता ऐन संशोधन विधेयकमा अल्झेको जीवन

२०७२ सालमा जारी भएको नेपालको संविधान करिब ५ वर्ष हुँदासमेत विद्यमान नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप आवश्यकता संशोधन हुन सकेको छैन । तसर्थ, कानुनी संशोधनको अभावमा नेपालमा ठूलो संख्यामा संविधानतः नेपाली नागरिकता प्राप्त गर्नयोग्य व्यक्तिसमेत नागरिकता प्राप्तीबाट वञ्चित भई राज्यविहीनताको अवस्थामा रहनु परेको छ । 


पूरा पढ्नुहोस्
 

पर्यटन

वैशाख १ गते वाग्द्वार यात्रा

एउटा धारात्यही थियो बागमतीको मुहान । अरु बेला पहाडबाट मूल फुटेर आइरहेकोलाई बाघआकृतिको ढुंगाको धाराबाट बगाइराखेको हुन्छ भने त्यस दिनमात्र पित्तलको धारा जडान गरिन्छ । 


पूरा पढ्नुहोस्

न्यागःमणि हुँदै तारकेश्वरतर्फ

 पहरामा पुजिएको एउटा ढुंगा देखेर बुझ्नु प¥यो, तार्केश्वर यही हो, यही मुख्य ठाउँ । मन्दिर भनेपछि एउटा निश्चित वास्तु संरचनाको अपेक्षा हुन्छ तर यहाँ त्यस्तो केही छैन । भर्याङ नचढी सिधै जाँदा सानो ओढारमा गारो लगाएर गुफाको आकार दिइराखेको संरचना देख्न पाइन्छ । भित्र सुरुमा गणेशको मूर्ति, त्यसपछि शिबलिंग र सानासाना ढुंगाहरुलाई पूजा गरिएका छन् । 


पूरा पढ्नुहोस्
 

संस्कृति

नेवार महिला कहिल्यै विधवा हुन्नन्

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ तर हिन्दू नै भए पनि नेवार महिला कहिल्यै पनि विधवा हुँदैनन्, जीवन पर्यन्त सौभाग्यवती नै हुन्छन् भन्ने मान्यता पनि रहेको पाइन्छ, त्यो पनि हिन्दू मूल्य र मान्यताकै धरातलमा ।


पूरा पढ्नुहोस्

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः

नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन ।


पूरा पढ्नुहोस्
 

समाज

नेपाल नागरिकता ऐन संशोधन विधेयकमा अल्झेको जीवन

२०७२ सालमा जारी भएको नेपालको संविधान करिब ५ वर्ष हुँदासमेत विद्यमान नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप आवश्यकता संशोधन हुन सकेको छैन । तसर्थ, कानुनी संशोधनको अभावमा नेपालमा ठूलो संख्यामा संविधानतः नेपाली नागरिकता प्राप्त गर्नयोग्य व्यक्तिसमेत नागरिकता प्राप्तीबाट वञ्चित भई राज्यविहीनताको अवस्थामा रहनु परेको छ । 


पूरा पढ्नुहोस्

परम्परागत लैङ्गिक आधारमा हुने हिंसालाई शून्य बनाउने लक्ष्य

मैले लैंगिक समानताका लागि देशमा गरेको काम, विभिन्न निकायमा रहेर गरेको काम र सिड कमिटीमा रहेर महिला हिंसा न्यूनिकरणका लागि विश्वका विभिन्न देशहरुका लागि गरेको निगोशियसनको आधारमा मैले यो काम गर्न सक्छु भनेरै युएनएफपिएले मलाई मनोनित गरेको हो यो उच्चस्तरीय आयोगमा । 


पूरा पढ्नुहोस्
 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्
 
 

साहित्य

गौतम बुद्ध

सिद्धार्थले संसार नदेखुन् र गृहत्याग नगरुन भनी घरमा नै सीमित राखिएको र बाहिर घुम्न जाँदा बुद्ध, रोगी, शव र भिक्षु नदेख्ने व्यवस्था मिलाइए पनि उनले यी सबै कुरा बाहिर देखेको कुरा विभिन्न ग्रन्थ र पुस्तकमा रहेका छन् । तर लेखक यो कुरालाई स्वीकार्दैनन् । सिद्धार्थलाई घरबाहिर जान कुनै बन्देज नभएको, घरमा आमा बाबु तथा अन्य वृद्धवुद्धाहरू रहेको तथा स्वयं सिद्धार्थले चिकित्सा ज्ञान पाएका कारण रोगी भन्ने कुरासँग अपरिचित नहुने लेखकको को ठम्याई छ ।


पूरा पढ्नुहोस्

विद्रोह गर्दै अघि बढ्दै सुलोचना मानन्धर

आफ्नो पृष्ठभूमिका बारेमा केही बताउन आग्रह गर्दा काव्यात्मक भाषामा सुलोचना बोल्छिन्– ‘‘निभ्नै लागेको पिलपिले बत्तीको प्रकाशमा मेरो जन्म भएको थियो र मेरो जन्मपछि घरमा अन्धकार नै अन्धकारले छोप्यो ।’’

अर्थात्, काठमाडौंको झोछेँमा कुनै एक दिन उनको जन्म भएको थियो । 


पूरा पढ्नुहोस्
 

कला

आफ्नै 'बायोपिक' निर्देशन गर्दै म्याडोना

प्रसिद्ध गायिका म्याडोना अाजभाेलि जीवनीमाथि बन्ने फिल्मका लागि व्यस्त छिन् । फिल्मकाे निर्देशन उनी अाफै गर्छिन् तर फिल्मकाे नाम सार्वजनिक गरिएकाे छैन ।


पूरा पढ्नुहोस्

हस्तकला उद्यममा महिलाः काम गर्ने कालु मकै खाने भालु

महिलाले हस्तकला उद्यममा अगाडि बढ्न नसक्नुको एउटा प्रमुख कारण भनेको आर्थिक स्रोत नै हो । अर्को, परिवार, समाज र संस्कृति पनि हो । यी कारणले आफूमा सीप भएर पनि कुँजिएर बसेका महिला थुप्रै छन्, अगाडि आउन सकेका छैनन् । परिवार, समाज र संस्कृति हस्तकला उद्यम गर्न चाहने कतिपय महिलाका लागि चुनौति र समस्याका रूपमा होइन, अवसरका रूपमा हुनुपर्छ ।


पूरा पढ्नुहोस्
 

विपद

महामारीमा मापदण्ड, निर्देशिका र कार्यविधिको ओइरो

देशमा कोरोना, कोविड १९ को महामारी शुरु हुनुभन्दा अघिको तयारी तथा शुरु भएदेखि कति कार्यविधि र मापदण्ड तयार भए होलान् ? कुनै मापदण्ड तथा कार्यविधि खोज्नु पर्यो भने खोज्ने व्यक्तिले केही समयका लागि सकस नै गर्नु पर्छ । कारण हो, मापदण्ड, निर्देशिका र कार्यविधि यति बने कि बनाउनेले नै खोज्न चाह्यो भने पनि उसले केही क्षण त मिहेनत गर्नै पर्छ । 


पूरा पढ्नुहोस्

स्वास्थ्यकर्मीलाई दूर्व्यवहार गर्नेलाई कारवाही गर्ने आदेश जारी

कोभिड १९ बाट पीडित जो सुकैलाई पनि निःशुल्करुपमा उपचार दिनेपरिक्षण गराउनेस्वास्थ्यकर्मीहरुलाई चाहिने मास्क र पिपिइ जस्ता सामग्री दिने निर्वाधरुपमा उपलब्ध गराउने जिम्मा सरकारको हो र यसको व्यवस्थापन मिलाउन आफू तयार रहेको प्रजिअ दाहालले कोभिड १९ बाट प्रभावित स्वास्थ्यकर्मीहरुका लागि बेग्लै क्वारेन्टिन र आइसोलेसन केन्द्रको ब्यवस्थापन गर्न तयार रहेको जानकारी दिनुभयो ।


पूरा पढ्नुहोस्